सिफारिस

काठमाडौँ। नेपाली कांग्रेसले देशव्यापी रूपमा प्रदर्शन गर्दै सरकारको चर्को आलोचना गरेको छ।

यस क्रममा प्रदर्शनकारीहरूले सरकार ‘अधिनायकवाद र सर्वसत्तावाद’तर्फ उन्मुख अलोकतान्त्रिक भएको टिपप्णी पनि गरेको छ। यस सरकारबाट लोकतन्त्र, संघीयता, समावेशीता र गणतन्त्रमाथि नै प्रहार भएको पनि प्रदर्शनमा जनाइएको छ।

‘राजा आऊ, देश बचाऊ’ को नारा सडकमा सुनिनुको पछाडि सरकार नै जिम्मेवार रहेकोसम्मको आरोप काँग्रेसका नेताहरूले लगाएका छन्। यससँगै कोरोना संक्रमणको महामारीको बेला स्वास्थ्य उपचार नगर्ने, जनतालाई राहत नदिने, किसानलाई मल, बिउको व्यवस्थापन नगर्ने र संवैधानिक निकायदेखि न्यायालयलाई समेत कार्यकर्ता भर्ती केन्द्रको रूपमा विकास गर्ने सरकारको रूपमा चित्रण गरेको छ।

कुन नेताले कहाँ के भने?

कांग्रेस सभापति शेरबहादुर देउवाले “राजा आऊ, देश बचाऊ”को नारा लाग्नुको पछाडि प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको आशंका रहेको बताए।

तस्बिर – पुरुषोत्तम सुवेदी, रासस

मकवानपुरको हेटौंडामा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै उनले राजावादीहरूले सडकमा गरेको आन्दोलनमा ओली सरकार नै जिम्मेवार रहेको पनि आरोप लगाए।

“राजावादीहरूले गरेको राजा आऊ, देश बचाऊको नारा लाग्नुको पछाडि प्रधानमन्त्री ओली नै राजासँग कतै मिलेको छैन”, देउवाले भने, “मलाई शंका छ, यो आन्दोलनको पछाडि ओली सरकार जिम्मेवार छ।”

तर उनले राजा आउने भ्रम नपाल्न आग्रह गरे।

वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंको शान्ति बाटिकामा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै राजाको पालामा लोकतन्त्रको पक्षमा बोलिँदा टाउको काट्ने गरेकोमा कम्युनिस्ट सरकारले पुल उद्घाटन गर्दा करङ भाँच्न खोजेको आरोप लगाएका छन्।

तस्बिर – रोशन सापकोटा, रासस

लोकतान्त्रिक संविधानअनुसार बनेको कम्युनिस्ट सरकारले लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशितामाथि निरन्तर प्रहार गरेको पनि उनले बताए।

उनले पनि राजा नआउने भन्दै राजावादीहरूलाई प्रश्न गरे, “कस्तो राजा ल्याउने? के २०६१ सालको जस्तो?”

उपसभापति विमलेन्द्र निधिले भक्तपुरको सूर्यविनायकमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै बालुवाटारमा बसेर प्रधानमन्त्री केपी शर्मा ओलीले षड्यन्त्र बुनिरहेको बताए।

परिणामतः आफ्ना विरोधीलाई समाप्त पार्न वर्तमान सरकार झुठ्ठा मुद्दा लगाउने गरेको उनको आरोप छ।

उनले नेकपा समर्थक वा कार्यकर्तालाई अपराध गरे पनि छुट दिँदा काँग्रेस समर्थकलाई चाहिँ झुठा मुद्दा लगाउने गरेको आरोप लगाए।

महामन्त्री कोइरालाले सरकार भ्रष्टाचारीको संरक्षक भएको र जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताए।

देशलाई हिन्दू राष्ट्र बनाउनुपर्ने र त्यसका लागि जनमतसंग्रह गर्नुपर्नेमा उनले जोड दिए।

तस्बिर – मनोज दाहाल, रासस

आगामी पार्टीको महाधिवेशनमा कोइराला परिवारबाट सभापतिका लागि एकजना उम्मेदवार हुने पनि उनले बताए। यसका लागि डा. शेखर कोइराला र सुजाता कोइरालासँग परामर्श गरिने उनले बताए।

कांग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस ‘बाघ’ भएको बताए। उनले सुतेको बाघलाई नजिस्काउन चेतावनी दिए। अनि, ‘कांग्रेस सकियो’ भन्नेलाई देशभर भएको प्रदर्शनले गज्जबको जवाफ दिएको उनले बताए।

पार्टीका प्रभावशाली युवा नेता गगनकुमार थापाले चाहिँ सरकारलाई ठेगानमा ल्याउन कांग्रेस सडकमा आएको बताए।

उनले सरकार ‘बरालिएको’ भन्दै ठेगानमा नआएसम्म कांग्रेस घर नफर्किने बताए।

तस्बिर – सिद्धराज भट्ट, रासस

"> कांग्रेसको सरकारविरुद्ध प्रदर्शन : कसले कहाँ के भने?: Dekhapadhi
कांग्रेसको सरकारविरुद्ध प्रदर्शन : कसले कहाँ के भने?

सिफारिस

राजाका पालामा लोकतन्त्रको पक्षमा बोल्दा टाउको काटिन्थ्यो, कम्युनिस्ट सरकारको पालामा करङ भाँच्न खोजे – पाैडेल

काठमाडौँ। नेपाली कांग्रेसले देशव्यापी रूपमा प्रदर्शन गर्दै सरकारको चर्को आलोचना गरेको छ।

यस क्रममा प्रदर्शनकारीहरूले सरकार ‘अधिनायकवाद र सर्वसत्तावाद’तर्फ उन्मुख अलोकतान्त्रिक भएको टिपप्णी पनि गरेको छ। यस सरकारबाट लोकतन्त्र, संघीयता, समावेशीता र गणतन्त्रमाथि नै प्रहार भएको पनि प्रदर्शनमा जनाइएको छ।

‘राजा आऊ, देश बचाऊ’ को नारा सडकमा सुनिनुको पछाडि सरकार नै जिम्मेवार रहेकोसम्मको आरोप काँग्रेसका नेताहरूले लगाएका छन्। यससँगै कोरोना संक्रमणको महामारीको बेला स्वास्थ्य उपचार नगर्ने, जनतालाई राहत नदिने, किसानलाई मल, बिउको व्यवस्थापन नगर्ने र संवैधानिक निकायदेखि न्यायालयलाई समेत कार्यकर्ता भर्ती केन्द्रको रूपमा विकास गर्ने सरकारको रूपमा चित्रण गरेको छ।

कुन नेताले कहाँ के भने?

शेरबहादुर देउवा, सभापति

कांग्रेस सभापति शेरबहादुर देउवाले “राजा आऊ, देश बचाऊ”को नारा लाग्नुको पछाडि प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको आशंका रहेको बताए।

तस्बिर – पुरुषोत्तम सुवेदी, रासस

मकवानपुरको हेटौंडामा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै उनले राजावादीहरूले सडकमा गरेको आन्दोलनमा ओली सरकार नै जिम्मेवार रहेको पनि आरोप लगाए।

“राजावादीहरूले गरेको राजा आऊ, देश बचाऊको नारा लाग्नुको पछाडि प्रधानमन्त्री ओली नै राजासँग कतै मिलेको छैन”, देउवाले भने, “मलाई शंका छ, यो आन्दोलनको पछाडि ओली सरकार जिम्मेवार छ।”

तर उनले राजा आउने भ्रम नपाल्न आग्रह गरे।

रामचन्द्र पौडेल, वरिष्ठ नेता

वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंको शान्ति बाटिकामा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै राजाको पालामा लोकतन्त्रको पक्षमा बोलिँदा टाउको काट्ने गरेकोमा कम्युनिस्ट सरकारले पुल उद्घाटन गर्दा करङ भाँच्न खोजेको आरोप लगाएका छन्।

तस्बिर – रोशन सापकोटा, रासस

लोकतान्त्रिक संविधानअनुसार बनेको कम्युनिस्ट सरकारले लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशितामाथि निरन्तर प्रहार गरेको पनि उनले बताए।

उनले पनि राजा नआउने भन्दै राजावादीहरूलाई प्रश्न गरे, “कस्तो राजा ल्याउने? के २०६१ सालको जस्तो?”

विमलेन्द्र निधि, उपसभापति

उपसभापति विमलेन्द्र निधिले भक्तपुरको सूर्यविनायकमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै बालुवाटारमा बसेर प्रधानमन्त्री केपी शर्मा ओलीले षड्यन्त्र बुनिरहेको बताए।

परिणामतः आफ्ना विरोधीलाई समाप्त पार्न वर्तमान सरकार झुठ्ठा मुद्दा लगाउने गरेको उनको आरोप छ।

उनले नेकपा समर्थक वा कार्यकर्तालाई अपराध गरे पनि छुट दिँदा काँग्रेस समर्थकलाई चाहिँ झुठा मुद्दा लगाउने गरेको आरोप लगाए।

शशांक कोइराला, महामन्त्री

महामन्त्री कोइरालाले सरकार भ्रष्टाचारीको संरक्षक भएको र जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताए।

देशलाई हिन्दू राष्ट्र बनाउनुपर्ने र त्यसका लागि जनमतसंग्रह गर्नुपर्नेमा उनले जोड दिए।

तस्बिर – मनोज दाहाल, रासस

आगामी पार्टीको महाधिवेशनमा कोइराला परिवारबाट सभापतिका लागि एकजना उम्मेदवार हुने पनि उनले बताए। यसका लागि डा. शेखर कोइराला र सुजाता कोइरालासँग परामर्श गरिने उनले बताए।

विश्वप्रकाश शर्मा

कांग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस ‘बाघ’ भएको बताए। उनले सुतेको बाघलाई नजिस्काउन चेतावनी दिए। अनि, ‘कांग्रेस सकियो’ भन्नेलाई देशभर भएको प्रदर्शनले गज्जबको जवाफ दिएको उनले बताए।

गगनकुमार थापा, युवा नेता

पार्टीका प्रभावशाली युवा नेता गगनकुमार थापाले चाहिँ सरकारलाई ठेगानमा ल्याउन कांग्रेस सडकमा आएको बताए।

उनले सरकार ‘बरालिएको’ भन्दै ठेगानमा नआएसम्म कांग्रेस घर नफर्किने बताए।

तस्बिर – सिद्धराज भट्ट, रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्