काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज देशव्यापी रुपमा आयोजना गरिएको विरोध प्रदर्शनले पार्टीलाई नवीन ऊर्जा प्रदान गरेको जनाएका छन्।

आज साँझ विज्ञप्ति जारी गरी उनले यो ऊर्जालाई अभिवृद्धि गर्दै कांग्रेस आगामी दिनमा अझ सशक्त ढङ्‍गले अघि बढ्ने उद्घोष गरेका छन्।

सभापति देउवाले प्रदर्शनमा भएको सहभागिताले २१औं शताब्दीका नेपाली जनता लोकतन्त्र र सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रको मूल मार्गबाटै देशको भविष्य सुनिश्चित गर्न चाहन्छन् भन्ने बलियो मत आज प्रकट भएको उल्लेख गरेका छन्।

उनले प्रदर्शनमा योगदान पुर्‍याउने सबैलाई बधाई र उनीहरुप्रति सम्मान पनि व्यक्त गरेका छन्। रासस 

" /> काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज देशव्यापी रुपमा आयोजना गरिएको विरोध प्रदर्शनले पार्टीलाई नवीन ऊर्जा प्रदान गरेको जनाएका छन्।

आज साँझ विज्ञप्ति जारी गरी उनले यो ऊर्जालाई अभिवृद्धि गर्दै कांग्रेस आगामी दिनमा अझ सशक्त ढङ्‍गले अघि बढ्ने उद्घोष गरेका छन्।

सभापति देउवाले प्रदर्शनमा भएको सहभागिताले २१औं शताब्दीका नेपाली जनता लोकतन्त्र र सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रको मूल मार्गबाटै देशको भविष्य सुनिश्चित गर्न चाहन्छन् भन्ने बलियो मत आज प्रकट भएको उल्लेख गरेका छन्।

उनले प्रदर्शनमा योगदान पुर्‍याउने सबैलाई बधाई र उनीहरुप्रति सम्मान पनि व्यक्त गरेका छन्। रासस 

"> देशव्यापी प्रदर्शनबाट पार्टीलाई नवीन ऊर्जा मिलेको छ : सभापति देउवा: Dekhapadhi नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज देशव्यापी रुपमा आयोजना गरिएको विरोध प्रदर्शनले पार्टीलाई नवीन ऊर्जा प्रदान गरेको जनाएका छन्। ">
देशव्यापी प्रदर्शनबाट पार्टीलाई नवीन ऊर्जा मिलेको छ : सभापति देउवा <p style="text-align: justify;">काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज देशव्यापी रुपमा आयोजना गरिएको विरोध प्रदर्शनले पार्टीलाई नवीन ऊर्जा प्रदान गरेको जनाएका छन्।</p> <p style="text-align: justify;">आज साँझ विज्ञप्ति जारी गरी उनले यो ऊर्जालाई अभिवृद्धि गर्दै कांग्रेस आगामी दिनमा अझ सशक्त ढङ्&zwj;गले अघि बढ्ने उद्घोष गरेका छन्।</p> <p style="text-align: justify;">सभापति देउवाले प्रदर्शनमा भएको सहभागिताले २१औं शताब्दीका नेपाली जनता लोकतन्त्र र सङ्&zwj;घीय लोकतान्त्रिक गणतन्त्रको मूल मार्गबाटै देशको भविष्य सुनिश्चित गर्न चाहन्छन् भन्ने बलियो मत आज प्रकट भएको उल्लेख गरेका छन्।</p> <p style="text-align: justify;">उनले प्रदर्शनमा योगदान पुर्&zwj;याउने सबैलाई बधाई र उनीहरुप्रति सम्मान पनि व्यक्त गरेका छन्। <em>रासस&nbsp;</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्