धर्म संस्कृति,परम्परा,इतिहासको संरक्षण/सम्बर्द्धन गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा समृद्ध र सबल नेपालको निर्माण गर्नुपर्छ भन्ने सम्वर्द्धनवादी सिद्धान्तमा बिश्वास गर्ने भएकोले हामीले हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गरेका हौँ।कसले के भन्छ भन्ने हामीलाई चिन्ता हुंदैन

— Kamal Thapa (@KTnepal) December 15, 2020

"> समृद्ध नेपाल निर्माणका लागि हिन्दू राष्ट्र र राजसंस्थाको वकालत गरेका हौँः कमल थापा: Dekhapadhi
समृद्ध नेपाल निर्माणका लागि हिन्दू राष्ट्र र राजसंस्थाको वकालत गरेका हौँः कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समृद्ध र सबल नेपालको निर्माणका लागि राजसंस्थाको वकालत गरेको बताएका छन्।

राजावादीहरूले गरेकाे प्रदर्शनकाे आलोचना भइरहेका बेला थापाले ट्वीटरमार्फत् यस्ताे बताएका हुन्।

हिन्दू राष्ट्र र राजसंस्थाकाे वकालतका क्रममा कसले के भन्छ भन्ने आफूहरूलाई चिन्ता नहुने उनकाे भनाइ छ।

उनले ट्वीटरमा लेखेका छन्, “धर्म संस्कृति,परम्परा,इतिहासको संरक्षण र सम्वर्द्धन गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा समृद्ध र सबल नेपालको निर्माण गर्नुपर्छ भन्ने सम्वर्द्धनवादी सिद्धान्तमा विश्वास गर्ने भएकोले हामीले हिन्दूराष्ट्र र राजसंस्थाको वकालत गरेका हौँ। कसले के भन्छ भन्ने हामीलाई चिन्ता हुँदैन।”

धर्म संस्कृति,परम्परा,इतिहासको संरक्षण/सम्बर्द्धन गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा समृद्ध र सबल नेपालको निर्माण गर्नुपर्छ भन्ने सम्वर्द्धनवादी सिद्धान्तमा बिश्वास गर्ने भएकोले हामीले हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गरेका हौँ।कसले के भन्छ भन्ने हामीलाई चिन्ता हुंदैन
— Kamal Thapa (@KTnepal) December 15, 2020

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्