काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक देवप्रसाद गुरुङको राजीनामा मागेका छन्। आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओलीले प्रमुख सचेतक पदबाट गुरुङको राजीनामा मागेका हुन्।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट स्रोतले ओलीले मंगलबार गुरुङको राजीनामा मागेको जानकारी दिए।

नेकपाभित्र ओली र प्रचण्ड–माधवकुमार नेपाल समूहबीच चर्को मतभेद छ, जसको कारण पार्टी विभाजननजिक पुगेको छ।

" /> काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक देवप्रसाद गुरुङको राजीनामा मागेका छन्। आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओलीले प्रमुख सचेतक पदबाट गुरुङको राजीनामा मागेका हुन्।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट स्रोतले ओलीले मंगलबार गुरुङको राजीनामा मागेको जानकारी दिए।

नेकपाभित्र ओली र प्रचण्ड–माधवकुमार नेपाल समूहबीच चर्को मतभेद छ, जसको कारण पार्टी विभाजननजिक पुगेको छ।

"> प्रधानमन्त्री ओलीले मागे प्रमुख सचेतक देवप्रसाद गुरुङको राजीनामा: Dekhapadhi पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओलीले प्रमुख सचेतक पदबाट गुरुङको राजीनामा मागेका हुन्। ">
प्रधानमन्त्री ओलीले मागे प्रमुख सचेतक देवप्रसाद गुरुङको राजीनामा <p style="text-align: justify;">काठमाडौँ। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक देवप्रसाद गुरुङको राजीनामा मागेका छन्। आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओलीले प्रमुख सचेतक पदबाट गुरुङको राजीनामा मागेका हुन्।</p> <p style="text-align: justify;">पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल &lsquo;प्रचण्ड&rsquo;निकट स्रोतले ओलीले मंगलबार गुरुङको राजीनामा मागेको जानकारी दिए।</p> <p style="text-align: justify;">नेकपाभित्र ओली र प्रचण्ड&ndash;माधवकुमार नेपाल समूहबीच चर्को मतभेद छ, जसको कारण पार्टी विभाजननजिक पुगेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्