सिफारिस

काठमाडौँ। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक समन्वय हुन नसक्दा आज विहान बसेको संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नसकेको बताएका छन्।

सभामुखजस्तो तटस्थ व्यक्ति पार्टीभित्रको एउटा गुटको पक्ष लिई बैठकमा नगएका भन्ने आरोप लागेपछि उनले यस्तो स्पष्टोक्ति दिएका हुन्।

“जहाँसम्म आज (बिहान)को संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सभामुखज्यूले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनुभएको थियो,” सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राज्य सञ्चालनमा दीर्घकालीन एवं दूरगामी महत्त्व राख्ने निर्णयमा संवैधानिक परिषद्का सदस्यहरूबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ।”

संवैधानिक परिषद् बिहान बसेका बैठकमा मात्र होइन, सभामुख सापकोटा मंसिर २८ गतेको बैठकमा समेत अनुपस्थित भएका थिए।

मंसिर २८ गते संघीय संसद सेवा दिवस २०७७ को कार्यक्रममा जानु परेकोले संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नसकेको विज्ञप्तिमा उल्लेख छ।

राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधि सभाको विपक्षी दलको नेतासमेत सहभागी रहने संवैधानिक परिषद्को बैठकले लिने निर्णयले दूरगामी महत्त्व राख्छ भन्ने विषयलाई सभामुखले आत्मसात् गरेको विज्ञप्तिमा जनाइएको छ।

"> समन्वय नहुँदा संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नसकेको सभामुखको स्पष्टोक्ति: Dekhapadhi सभामुखजस्तो तटस्थ व्यक्ति पार्टीभित्रको एउटा गुटको पक्ष लिई बैठकमा नगएका भन्ने आरोप लागेपछि उनले यस्तो स्पष्टोक्ति दिएका हुन्।
• संवैधानिक परिषद् बिहान बसेका बैठकमा मात्र होइन, सभामुख सापकोटा मंसिर २८ गतेको बैठकमा समेत अनुपस्थित भएका थिए।

समन्वय नहुँदा संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नसकेको सभामुखको स्पष्टोक्ति

सिफारिस

संवैधानिक परिषद्को बैठक सुरु, सभामुख सापकोटा र देउवा अनुपस्थित

काठमाडौँ। प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक समन्वय हुन नसक्दा आज विहान बसेको संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नसकेको बताएका छन्।

सभामुखजस्तो तटस्थ व्यक्ति पार्टीभित्रको एउटा गुटको पक्ष लिई बैठकमा नगएका भन्ने आरोप लागेपछि उनले यस्तो स्पष्टोक्ति दिएका हुन्।

“जहाँसम्म आज (बिहान)को संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सभामुखज्यूले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनुभएको थियो,” सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राज्य सञ्चालनमा दीर्घकालीन एवं दूरगामी महत्त्व राख्ने निर्णयमा संवैधानिक परिषद्का सदस्यहरूबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ।”

संवैधानिक परिषद् बिहान बसेका बैठकमा मात्र होइन, सभामुख सापकोटा मंसिर २८ गतेको बैठकमा समेत अनुपस्थित भएका थिए।

मंसिर २८ गते संघीय संसद सेवा दिवस २०७७ को कार्यक्रममा जानु परेकोले संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नसकेको विज्ञप्तिमा उल्लेख छ।

राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधि सभाको विपक्षी दलको नेतासमेत सहभागी रहने संवैधानिक परिषद्को बैठकले लिने निर्णयले दूरगामी महत्त्व राख्छ भन्ने विषयलाई सभामुखले आत्मसात् गरेको विज्ञप्तिमा जनाइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्