सिफारिस
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेपछि अध्यादेशको बारेमा विभिन्न कोणबाट बहस भइरहेको छ।
बहसको एउटा कोण आवश्यकताको दृष्टिकोण हो।
यो अध्यादेश किन आवश्यक पर्‍यो र किन जारी भयो?
मंगलबार संवैधानिक परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो, तर बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएनन्। बैठकमा उपस्थित नहुनुको कारण उनले ‘पर्याप्त तयारी नपुगेको’ बताएका छन्। यो उनले देखाएको कारण हो, नदेखाएको कारण प्रचण्ड-नेपाल हुन्।
प्रधानमन्त्रीले करिब पौने ३ वर्षदेखि संवैधानिक निकायमा नियुक्ति गर्न खोज्दा प्रचण्डले भाँजो हालिरहेका छन्। भाँजो हाल्नको निमित्त उनले सभामुखलाई प्रयोग गरिरहेका छन्। आज पनि प्रचण्डले सभामुखलाई परिषद्को बैठकमा जानबाट रोके। प्रचण्डले रोकेपछि सभामुख बैठकमा गएनन्।
सिफारिस
के सभामुख तथा संवैधानिक परिषद्को सदस्य अग्निप्रसाद सापकोटा यो हदसम्मको गैरजिम्मेवार बन्न मिल्छ? सभामुख एउटा पार्टीभित्रको एउटा नेताको खल्तीमा भएको सुपारी हो? सभामुखले एउटा पार्टीको गुटको हितमा लाग्न मिल्छ?
पार्टीको अमुक नेताको अमुक स्वार्थको लागि संवैधानिक दायित्व पूरा नगर्ने सभामुखले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ, किनकि अहिले जारी भएको अध्यादेशको मुख्य कारक सभामुख हुन्। आज परिषद्को बैठकमा सभामुख गएको भए अध्यादेश आउँदैन थियो।
सभामुख गैर जिम्मेवार बन्ने। विपक्षी दलको नेता नेकपाको विवादमा आफ्नो स्वार्थको रोटी सेकाउन खोज्ने। अनि प्रधानमन्त्री त्यसको मुकदर्शक बनिदिनुपर्ने?  के प्रधानमन्त्रीले आज एकाएक अध्यादेश ल्याएर पाँडे पजनी गर्न खोजेको हो? करिब पौने ३ वर्षदेखि प्रमुख विपक्षी दलका नेताले आफ्नो संवैधानिक कर्तव्य पूरा नगरी बसिरहेको होइन?
परिषद्का सदस्य गैरजिम्मेवार बनेपछिको गाँठो फुकाउने अधिकार प्रधानमन्त्रीमा निहीत हुन्छ। संविधानले राज्यको प्रमुख कार्यकारी प्रधानमन्त्रीलाई तोकेको छ। राज्य सञ्चालनको क्रममा परेको गाँठो फुकाउने जिम्मा प्रधानमन्त्रीको हो।
प्रधानमन्त्रीले अध्यादेशमार्फत् गाँठो फुकाएका मात्र हुन्।
"> के सभामुख नेताको खल्तीमा भएको सुपारी हो?: Dekhapadhi
के सभामुख नेताको खल्तीमा भएको सुपारी हो?
सिफारिस
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेपछि अध्यादेशको बारेमा विभिन्न कोणबाट बहस भइरहेको छ।
बहसको एउटा कोण आवश्यकताको दृष्टिकोण हो।
मंगलबार संवैधानिक परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो, तर बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएनन्। बैठकमा उपस्थित नहुनुको कारण उनले ‘पर्याप्त तयारी नपुगेको’ बताएका छन्। यो उनले देखाएको कारण हो, नदेखाएको कारण प्रचण्ड-नेपाल हुन्।
प्रधानमन्त्रीले करिब पौने ३ वर्षदेखि संवैधानिक निकायमा नियुक्ति गर्न खोज्दा प्रचण्डले भाँजो हालिरहेका छन्। भाँजो हाल्नको निमित्त उनले सभामुखलाई प्रयोग गरिरहेका छन्। आज पनि प्रचण्डले सभामुखलाई परिषद्को बैठकमा जानबाट रोके। प्रचण्डले रोकेपछि सभामुख बैठकमा गएनन्।
सिफारिस
समन्वय नहुँदा संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नसकेको सभामुखको स्पष्टोक्ति
के सभामुख तथा संवैधानिक परिषद्को सदस्य अग्निप्रसाद सापकोटा यो हदसम्मको गैरजिम्मेवार बन्न मिल्छ? सभामुख एउटा पार्टीभित्रको एउटा नेताको खल्तीमा भएको सुपारी हो? सभामुखले एउटा पार्टीको गुटको हितमा लाग्न मिल्छ?
पार्टीको अमुक नेताको अमुक स्वार्थको लागि संवैधानिक दायित्व पूरा नगर्ने सभामुखले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ, किनकि अहिले जारी भएको अध्यादेशको मुख्य कारक सभामुख हुन्। आज परिषद्को बैठकमा सभामुख गएको भए अध्यादेश आउँदैन थियो।
सभामुख गैर जिम्मेवार बन्ने। विपक्षी दलको नेता नेकपाको विवादमा आफ्नो स्वार्थको रोटी सेकाउन खोज्ने। अनि प्रधानमन्त्री त्यसको मुकदर्शक बनिदिनुपर्ने?  के प्रधानमन्त्रीले आज एकाएक अध्यादेश ल्याएर पाँडे पजनी गर्न खोजेको हो? करिब पौने ३ वर्षदेखि प्रमुख विपक्षी दलका नेताले आफ्नो संवैधानिक कर्तव्य पूरा नगरी बसिरहेको होइन?
परिषद्का सदस्य गैरजिम्मेवार बनेपछिको गाँठो फुकाउने अधिकार प्रधानमन्त्रीमा निहीत हुन्छ। संविधानले राज्यको प्रमुख कार्यकारी प्रधानमन्त्रीलाई तोकेको छ। राज्य सञ्चालनको क्रममा परेको गाँठो फुकाउने जिम्मा प्रधानमन्त्रीको हो।
प्रधानमन्त्रीले अध्यादेशमार्फत् गाँठो फुकाएका मात्र हुन्।
सिफारिस
संवैधानिक परिषद्को बैठक सुरु, सभामुख सापकोटा र देउवा अनुपस्थित
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्