काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठक केही बेरअघि सम्पन्न भएको छ।
प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले उक्त बैठक अढाइ घण्टा बसेर सम्पन्न भएको जनाएका हुन्। बैठकबाट केही निर्णय भए/नभएको तथा आगामी बैठक कहिले बस्ने भन्नेबारे कुनै पनि जानकारी हालसम्म दिइएको छैन।
बैठकमा परिषद्का सदस्यका रूपमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधान न्यायाधीश चोलेन्द्र शमसेर राणाको उपस्थिति रहेको थियो। उक्त बैठकमा प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा र प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा भने अनुपस्थित रहे। संवैधानिक अंगहरूमा रिक्त रहेका पदपूर्तिका लागि सिफारिश गर्ने जिम्मेवारी उक्त परिषद्लाई रहेको छ।
यस बैठकका लागि बाधा फुकाउन सरकारले आज एक अध्यादेशमार्फत् कानून संशोधन गरेर ६ सदस्यीय संवैधानिक परिषद्को बैठक अध्यक्षसहित ३ जना उपस्थित भए बस्न सक्ने व्यवस्था गरेको थियो।

अढाइ घण्टा बसेर संवैधानिक परिषद्को बैठक सम्पन्न

सिफारिस

के सभामुख नेताको खल्तीमा भएको सुपारी हो?

काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठक केही बेरअघि सम्पन्न भएको छ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले उक्त बैठक अढाइ घण्टा बसेर सम्पन्न भएको जनाएका हुन्। बैठकबाट केही निर्णय भए/नभएको तथा आगामी बैठक कहिले बस्ने भन्नेबारे कुनै पनि जानकारी हालसम्म दिइएको छैन।

बैठकमा परिषद्का सदस्यका रूपमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधान न्यायाधीश चोलेन्द्र शमसेर राणाको उपस्थिति रहेको थियो। उक्त बैठकमा प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा र प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा भने अनुपस्थित रहे। संवैधानिक अंगहरूमा रिक्त रहेका पदपूर्तिका लागि सिफारिश गर्ने जिम्मेवारी उक्त परिषद्लाई रहेको छ।

यस बैठकका लागि बाधा फुकाउन सरकारले आज एक अध्यादेशमार्फत् कानून संशोधन गरेर ६ सदस्यीय संवैधानिक परिषद्को बैठक अध्यक्षसहित ३ जना उपस्थित भए बस्न सक्ने व्यवस्था गरेको थियो।

सिफारिस

संवैधानिक परिषद्को बैठक सुरु, सभामुख सापकोटा र देउवा अनुपस्थित

सिफारिस

समन्वय नहुँदा संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नसकेको सभामुखको स्पष्टोक्ति