काठमाडौँ। संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुनु उनले आफ्नो संवैधानिक दायित्वप्रति ‘अकर्मण्यता’ भएको संविधानविद् डा. भीमार्जुन आचार्यले जनाएका छन्।

देखापढीसँग आज कुरा गर्दै डा. आचार्यले सभामुख सापकोटा आफ्नो संवैधानिक दायित्वप्रति चुकेको र यो उनको ‘अकर्मण्यता’ भएको बताएका हुन्। “उहाँहरूबीच राजनीतिक खिँचातानी र द्वन्द्व छ, शायद यही कारण उहाँ नजानुभएको होला,” डा. आचार्यले भनेका छन्, “तर विडम्बना के भयो भने राजनीतिक वा आन्तरिक द्वन्द्वका कारणले संवैधानिक व्यवस्थालाई धरापमा राख्ने भन्ने कुरा आपत्तिजनक छ।”

संवैधानिक परिषद्को बैठकमा सभामुख जानुपर्ने उनको संवैधानिक दायित्व भएको डा. आचार्य बताउँछन्। “संविधानमा संवैधानिक परिषद्को बैठकको दायित्व छ र उहाँलाई बैठकको जानकारी दिइन्छ भने त्यसमा उपस्थित हुने अनिवार्य संवैधानिक दायित्व हो,” उनी भन्छन्, “यो चीजबाट उहाँ चुक्नुभयो र त्यो दायित्व पूरा गर्नुभएन, यो उहाँको अकर्मण्यता हो।”

संविधानको यस्तो व्यवस्थालाई नेताहरूको ‘इगो’को रूपमा नलिन र यस्ता घटनाले भोलि नजीर नबनाउन उनले आग्रह गरेका छन्। उनको तर्क छ, “एउटा घटनाले संविधानका नजीरहरू भोलि स्थापना हुन्छन्, यसले भोलिको संवैधानिक व्यवस्थाको मूल्य-मान्यतालाई असर गर्छ।”

“सभामुखलाई उक्त परिषद्मा राख्नु भनेको संवैधानिक निकायमा नियुक्ति प्रक्रियमा राज्यका निकायहरूको प्रत्यक्ष सहभागिता होस् भन्ने हो,” उनले भने। यस्ता निकायमा पदाधिकारी सक्षम, स्वतन्त्र र जिम्मेवारी पूरा गर्न सक्ने मात्र आउन सुनिश्चित गर्ने पनि सभामुखको जिम्मेवारी हुने उनले बताए। “सभामुख भनेको कुनै व्यक्ति वा पार्टीको सभामुख हुँदैन, त्यो संसद र संविधानको सभामुख भन्ने हुन्छ,” उनी खबरदार गर्छन्, “त्यस्तो पदमा बसेका व्यक्तिले पार्टी वा अन्य कुनै अमुकले के अह्राउँछ भन्ने कुराको पालना गर्ने होइन।”

" /> काठमाडौँ। संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुनु उनले आफ्नो संवैधानिक दायित्वप्रति ‘अकर्मण्यता’ भएको संविधानविद् डा. भीमार्जुन आचार्यले जनाएका छन्।

देखापढीसँग आज कुरा गर्दै डा. आचार्यले सभामुख सापकोटा आफ्नो संवैधानिक दायित्वप्रति चुकेको र यो उनको ‘अकर्मण्यता’ भएको बताएका हुन्। “उहाँहरूबीच राजनीतिक खिँचातानी र द्वन्द्व छ, शायद यही कारण उहाँ नजानुभएको होला,” डा. आचार्यले भनेका छन्, “तर विडम्बना के भयो भने राजनीतिक वा आन्तरिक द्वन्द्वका कारणले संवैधानिक व्यवस्थालाई धरापमा राख्ने भन्ने कुरा आपत्तिजनक छ।”

संवैधानिक परिषद्को बैठकमा सभामुख जानुपर्ने उनको संवैधानिक दायित्व भएको डा. आचार्य बताउँछन्। “संविधानमा संवैधानिक परिषद्को बैठकको दायित्व छ र उहाँलाई बैठकको जानकारी दिइन्छ भने त्यसमा उपस्थित हुने अनिवार्य संवैधानिक दायित्व हो,” उनी भन्छन्, “यो चीजबाट उहाँ चुक्नुभयो र त्यो दायित्व पूरा गर्नुभएन, यो उहाँको अकर्मण्यता हो।”

संविधानको यस्तो व्यवस्थालाई नेताहरूको ‘इगो’को रूपमा नलिन र यस्ता घटनाले भोलि नजीर नबनाउन उनले आग्रह गरेका छन्। उनको तर्क छ, “एउटा घटनाले संविधानका नजीरहरू भोलि स्थापना हुन्छन्, यसले भोलिको संवैधानिक व्यवस्थाको मूल्य-मान्यतालाई असर गर्छ।”

“सभामुखलाई उक्त परिषद्मा राख्नु भनेको संवैधानिक निकायमा नियुक्ति प्रक्रियमा राज्यका निकायहरूको प्रत्यक्ष सहभागिता होस् भन्ने हो,” उनले भने। यस्ता निकायमा पदाधिकारी सक्षम, स्वतन्त्र र जिम्मेवारी पूरा गर्न सक्ने मात्र आउन सुनिश्चित गर्ने पनि सभामुखको जिम्मेवारी हुने उनले बताए। “सभामुख भनेको कुनै व्यक्ति वा पार्टीको सभामुख हुँदैन, त्यो संसद र संविधानको सभामुख भन्ने हुन्छ,” उनी खबरदार गर्छन्, “त्यस्तो पदमा बसेका व्यक्तिले पार्टी वा अन्य कुनै अमुकले के अह्राउँछ भन्ने कुराको पालना गर्ने होइन।”

"> संवैधानिक परिषद् बैठकमा नजानु सभामुखको ‘अकर्मण्यता’ – डा. भीमार्जुन आचार्य: Dekhapadhi
संवैधानिक परिषद् बैठकमा नजानु सभामुखको ‘अकर्मण्यता’ – डा. भीमार्जुन आचार्य
काठमाडौँ। संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुनु उनले आफ्नो संवैधानिक दायित्वप्रति ‘अकर्मण्यता’ भएको संविधानविद् डा. भीमार्जुन आचार्यले जनाएका छन्।

देखापढीसँग आज कुरा गर्दै डा. आचार्यले सभामुख सापकोटा आफ्नो संवैधानिक दायित्वप्रति चुकेको र यो उनको ‘अकर्मण्यता’ भएको बताएका हुन्। “उहाँहरूबीच राजनीतिक खिँचातानी र द्वन्द्व छ, शायद यही कारण उहाँ नजानुभएको होला,” डा. आचार्यले भनेका छन्, “तर विडम्बना के भयो भने राजनीतिक वा आन्तरिक द्वन्द्वका कारणले संवैधानिक व्यवस्थालाई धरापमा राख्ने भन्ने कुरा आपत्तिजनक छ।”

संवैधानिक परिषद्को बैठकमा सभामुख जानुपर्ने उनको संवैधानिक दायित्व भएको डा. आचार्य बताउँछन्। “संविधानमा संवैधानिक परिषद्को बैठकको दायित्व छ र उहाँलाई बैठकको जानकारी दिइन्छ भने त्यसमा उपस्थित हुने अनिवार्य संवैधानिक दायित्व हो,” उनी भन्छन्, “यो चीजबाट उहाँ चुक्नुभयो र त्यो दायित्व पूरा गर्नुभएन, यो उहाँको अकर्मण्यता हो।”

संविधानको यस्तो व्यवस्थालाई नेताहरूको ‘इगो’को रूपमा नलिन र यस्ता घटनाले भोलि नजीर नबनाउन उनले आग्रह गरेका छन्। उनको तर्क छ, “एउटा घटनाले संविधानका नजीरहरू भोलि स्थापना हुन्छन्, यसले भोलिको संवैधानिक व्यवस्थाको मूल्य-मान्यतालाई असर गर्छ।”

“सभामुखलाई उक्त परिषद्मा राख्नु भनेको संवैधानिक निकायमा नियुक्ति प्रक्रियमा राज्यका निकायहरूको प्रत्यक्ष सहभागिता होस् भन्ने हो,” उनले भने। यस्ता निकायमा पदाधिकारी सक्षम, स्वतन्त्र र जिम्मेवारी पूरा गर्न सक्ने मात्र आउन सुनिश्चित गर्ने पनि सभामुखको जिम्मेवारी हुने उनले बताए। “सभामुख भनेको कुनै व्यक्ति वा पार्टीको सभामुख हुँदैन, त्यो संसद र संविधानको सभामुख भन्ने हुन्छ,” उनी खबरदार गर्छन्, “त्यस्तो पदमा बसेका व्यक्तिले पार्टी वा अन्य कुनै अमुकले के अह्राउँछ भन्ने कुराको पालना गर्ने होइन।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्