काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सरकारले हालै ल्याएको अध्यादेशका बारेमा छलफल हुने देखिएको छ।
पार्टी कार्यालय धुम्वाराहीमा अपरान्ह १ बजे बस्ने बैठकमा सरकारले हिजो ल्याएको संवैधानिक परिषद् सबन्धी अध्यादेशका बारेमा छलफल हुने भएको हो।
संवैधानिक परिषद्को बैठकमा पटक-पटक सभामुख अग्निप्रसाद सापकोटा बैठकमा अनुपस्थित भएर असहयोग गरे पछि प्रधानमन्त्री ओलीले बाध्य भएर मंगलवार अध्यादेश जारी गरेका थिए। उक्त अध्यादेश जारी भएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले त्यसको विरोध गरेका छन्।
फिर्ता गरिसकिएको अध्यादेश पुन: जारी गरिएसँगै नेकपाकोमा चर्किएको आन्तरिक विवादले नयाँ मोड लिएको छ।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सरकारले हालै ल्याएको अध्यादेशका बारेमा छलफल हुने देखिएको छ।पार्टी कार्यालय धुम्वाराहीमा अपरान्ह १ बजे बस्ने बैठकमा सरकारले हिजो ल्याएको संवैधानिक परिषद् सबन्धी अध्यादेशका बारेमा छलफल हुने भएको हो।

">