काठमाडौं। स्थायी कमिटीको बैठक बस्नुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीचमा बालुवाटारमा छलफल जारी रहेको छ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारीसँगै पार्टीको आन्तरिक विवाद चर्किएको बेला ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन्। 

सरकारले ल्याएको अध्यादेशमा कार्यकारी अध्यक्ष प्रचण्डले हिजै असहमति जनाएका थिए। 

अध्यक्षद्वयबीचको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी भएको बुझिएको छ। 

" /> काठमाडौं। स्थायी कमिटीको बैठक बस्नुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीचमा बालुवाटारमा छलफल जारी रहेको छ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारीसँगै पार्टीको आन्तरिक विवाद चर्किएको बेला ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन्। 

सरकारले ल्याएको अध्यादेशमा कार्यकारी अध्यक्ष प्रचण्डले हिजै असहमति जनाएका थिए। 

अध्यक्षद्वयबीचको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी भएको बुझिएको छ। 

"> वालुवाटारमा ओली-प्रचण्ड भेटघाट: Dekhapadhi
वालुवाटारमा ओली-प्रचण्ड भेटघाट <p style="text-align: justify;">काठमाडौं। स्थायी कमिटीको बैठक बस्नुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल &#39;प्रचण्ड&#39; बीचमा बालुवाटारमा छलफल जारी रहेको छ।</p> <p style="text-align: justify;">संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारीसँगै पार्टीको आन्तरिक विवाद चर्किएको बेला ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">सरकारले ल्याएको अध्यादेशमा कार्यकारी अध्यक्ष प्रचण्डले हिजै असहमति जनाएका थिए।&nbsp;</p> <p style="text-align: justify;">अध्यक्षद्वयबीचको छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी भएको बुझिएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्