काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अझै सुचारु हुन सकेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव भन्दै पेश गरेको ‘अभियोगपत्र’मा छलफल गर्न आनाकानी गरेपछि अपराह्न १ बजेका लागि बोलाइएको बैठक ३ बजिसक्दा पनि सुचारु हुन नसकेको हो।

अध्यक्ष ओली बैठकमा नआएपछि कार्यकारी अध्यक्ष प्रचण्ड, महासचिव बिष्णु पौडेललाई लिएर बालुवाटारस्थित प्रधानमन्त्री निवासतर्फ लागेका छन्।

" /> काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अझै सुचारु हुन सकेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव भन्दै पेश गरेको ‘अभियोगपत्र’मा छलफल गर्न आनाकानी गरेपछि अपराह्न १ बजेका लागि बोलाइएको बैठक ३ बजिसक्दा पनि सुचारु हुन नसकेको हो।

अध्यक्ष ओली बैठकमा नआएपछि कार्यकारी अध्यक्ष प्रचण्ड, महासचिव बिष्णु पौडेललाई लिएर बालुवाटारस्थित प्रधानमन्त्री निवासतर्फ लागेका छन्।

"> अझै सुरु भएन नेकपाको बैठक, प्रधानमन्त्री ओली भेट्न प्रचण्ड पुनः बालुवाटारतर्फ: Dekhapadhi
अझै सुरु भएन नेकपाको बैठक, प्रधानमन्त्री ओली भेट्न प्रचण्ड पुनः बालुवाटारतर्फ <p style="text-align: justify;">काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अझै सुचारु हुन सकेको छैन।</p> <p style="text-align: justify;">प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव भन्दै पेश गरेको &lsquo;अभियोगपत्र&rsquo;मा छलफल गर्न आनाकानी गरेपछि अपराह्न १ बजेका लागि बोलाइएको बैठक ३ बजिसक्दा पनि सुचारु हुन नसकेको हो।</p> <p style="text-align: justify;">अध्यक्ष ओली बैठकमा नआएपछि कार्यकारी अध्यक्ष प्रचण्ड, महासचिव बिष्णु पौडेललाई लिएर बालुवाटारस्थित प्रधानमन्त्री निवासतर्फ लागेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्