काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आगामी स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संयुक्त प्रस्ताव प्रस्तुत हुने भएको छ।

गत कात्तिक २८ गते ‘राजनीतिक प्रस्ताव’को नाममा ‘अभियोग पत्र’ पेश गरेपछि त्यसको जवाफमा प्रधानमन्त्री ओलीले दिएको ‘प्रत्युत्तर पत्र’ दुवै फिर्ता गरी साझा प्रस्ताव प्रस्तुत हुने भएको छ।

प्रधानमन्त्री ओलीले प्रचण्डको ‘अभियोग पत्र’मा छलफल गराउने भए बैठकमा नै उपस्थित नहुने अडान राखेपछि आज बालुवाटारमा अध्यक्षद्वय ओली–प्रचण्डका बीच भएको छलफलमा उक्त सहमति भएको हो। आजै अपराह्न १ बजे बोलाइएको बैठक सञ्चालन नभएपछि ओली–प्रचण्डबीच भेटघाट भएको थियो, जसमा दोस्रो तहका नेता पनि उपस्थित भएका थिए।

उक्त छलफलपछि प्रचण्डको अभियोग पत्र फिर्ता लिने र प्रधानमन्त्री ओलीको प्रत्युत्तर पत्रमा कमिटीगत छलफल नगर्ने सहमति भएको छ। उक्त सहमति भएपछि प्रधानमन्त्री ओलीले पनि मंगलबार जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय लिएका थिए।

महासचिव पौडेलसहित दोस्रो तहका नेताहरू शंकर पोखरेल, घनश्याम भुषाललगायतका नेताको उपस्थितिमा ओली–प्रचण्डबीच साझा प्रस्ताव तयार गर्ने सहमति भएपछि ओली आजको बैठकमा उपस्थित भएका छन्।

" /> काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आगामी स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संयुक्त प्रस्ताव प्रस्तुत हुने भएको छ।

गत कात्तिक २८ गते ‘राजनीतिक प्रस्ताव’को नाममा ‘अभियोग पत्र’ पेश गरेपछि त्यसको जवाफमा प्रधानमन्त्री ओलीले दिएको ‘प्रत्युत्तर पत्र’ दुवै फिर्ता गरी साझा प्रस्ताव प्रस्तुत हुने भएको छ।

प्रधानमन्त्री ओलीले प्रचण्डको ‘अभियोग पत्र’मा छलफल गराउने भए बैठकमा नै उपस्थित नहुने अडान राखेपछि आज बालुवाटारमा अध्यक्षद्वय ओली–प्रचण्डका बीच भएको छलफलमा उक्त सहमति भएको हो। आजै अपराह्न १ बजे बोलाइएको बैठक सञ्चालन नभएपछि ओली–प्रचण्डबीच भेटघाट भएको थियो, जसमा दोस्रो तहका नेता पनि उपस्थित भएका थिए।

उक्त छलफलपछि प्रचण्डको अभियोग पत्र फिर्ता लिने र प्रधानमन्त्री ओलीको प्रत्युत्तर पत्रमा कमिटीगत छलफल नगर्ने सहमति भएको छ। उक्त सहमति भएपछि प्रधानमन्त्री ओलीले पनि मंगलबार जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय लिएका थिए।

महासचिव पौडेलसहित दोस्रो तहका नेताहरू शंकर पोखरेल, घनश्याम भुषाललगायतका नेताको उपस्थितिमा ओली–प्रचण्डबीच साझा प्रस्ताव तयार गर्ने सहमति भएपछि ओली आजको बैठकमा उपस्थित भएका छन्।

"> आगामी बैठकमा अध्यक्षद्वयको साझा प्रस्ताव प्रस्तुत हुने : Dekhapadhi प्रचण्डको अभियोग पत्र र ओलीको प्रत्युत्तर पत्रमा छलफल नहुने
• उक्त दुवै प्रस्तावमा कमिटीगत छलफल नहुने भएपछि साझा प्रस्ताव बैठकमा प्रस्तुत हुने
• साझा प्रस्ताव तयार पार्न प्रचण्ड तयार भएपछि ओली बैठकमा उपस्थित

आगामी बैठकमा अध्यक्षद्वयको साझा प्रस्ताव प्रस्तुत हुने
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आगामी स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संयुक्त प्रस्ताव प्रस्तुत हुने भएको छ।

गत कात्तिक २८ गते ‘राजनीतिक प्रस्ताव’को नाममा ‘अभियोग पत्र’ पेश गरेपछि त्यसको जवाफमा प्रधानमन्त्री ओलीले दिएको ‘प्रत्युत्तर पत्र’ दुवै फिर्ता गरी साझा प्रस्ताव प्रस्तुत हुने भएको छ।

प्रधानमन्त्री ओलीले प्रचण्डको ‘अभियोग पत्र’मा छलफल गराउने भए बैठकमा नै उपस्थित नहुने अडान राखेपछि आज बालुवाटारमा अध्यक्षद्वय ओली–प्रचण्डका बीच भएको छलफलमा उक्त सहमति भएको हो। आजै अपराह्न १ बजे बोलाइएको बैठक सञ्चालन नभएपछि ओली–प्रचण्डबीच भेटघाट भएको थियो, जसमा दोस्रो तहका नेता पनि उपस्थित भएका थिए।

उक्त छलफलपछि प्रचण्डको अभियोग पत्र फिर्ता लिने र प्रधानमन्त्री ओलीको प्रत्युत्तर पत्रमा कमिटीगत छलफल नगर्ने सहमति भएको छ। उक्त सहमति भएपछि प्रधानमन्त्री ओलीले पनि मंगलबार जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय लिएका थिए।

महासचिव पौडेलसहित दोस्रो तहका नेताहरू शंकर पोखरेल, घनश्याम भुषाललगायतका नेताको उपस्थितिमा ओली–प्रचण्डबीच साझा प्रस्ताव तयार गर्ने सहमति भएपछि ओली आजको बैठकमा उपस्थित भएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्