काठमाडौँ। नेपाली कांग्रेसले संवैधानिक परिषद् सम्बन्धीको अध्यादेश तत्काल फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ।

सरकारले मंगलबार अध्यादेश ल्याएपछि आज बसेको कांग्रेस पदाधिकारी बैठकले जुनसुकै हालतमा तत्काल अध्यादेश सरकारले फिर्ता लिन सरकारलाई आग्रह गरेको हो।

बैठकले अध्यादेश ल्याएर सरकारले सर्वसत्तावादी चरित्र देखाएको निष्कर्ष निकालको छ।

संघीय संसदको अधिवेशन पनि तत्काल बोलाउन सरकारसँग माग गरेको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले देखापढीलाई जानकारी दिए।

बैठकमा मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी रूपमा कांग्रेसले गरेको प्रदर्शनको समीक्षा गर्दै प्रदर्शनमा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेको छ। पुस ३ गते संसदीय दलका कार्यसमितिको बैठकसमेत बोलाएको सहमहामन्त्री महतले बताए।

" /> काठमाडौँ। नेपाली कांग्रेसले संवैधानिक परिषद् सम्बन्धीको अध्यादेश तत्काल फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ।

सरकारले मंगलबार अध्यादेश ल्याएपछि आज बसेको कांग्रेस पदाधिकारी बैठकले जुनसुकै हालतमा तत्काल अध्यादेश सरकारले फिर्ता लिन सरकारलाई आग्रह गरेको हो।

बैठकले अध्यादेश ल्याएर सरकारले सर्वसत्तावादी चरित्र देखाएको निष्कर्ष निकालको छ।

संघीय संसदको अधिवेशन पनि तत्काल बोलाउन सरकारसँग माग गरेको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले देखापढीलाई जानकारी दिए।

बैठकमा मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी रूपमा कांग्रेसले गरेको प्रदर्शनको समीक्षा गर्दै प्रदर्शनमा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेको छ। पुस ३ गते संसदीय दलका कार्यसमितिको बैठकसमेत बोलाएको सहमहामन्त्री महतले बताए।

"> अध्यादेश तत्काल फिर्ता गर्दै संसद् अधिवेशन बोलाउन कांग्रेसको माग: Dekhapadhi कांग्रेस पदाधिकारी बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्दैै संघीय संसदको बैठक बोलाउन माग गरेको छ।
• अध्यादेशले सरकारको सर्वसत्तावादी चरित्र देखिएको कांग्रेसको निष्कर्ष।
• पुस ३ गते संसदीय दलको कार्यसमिति बैठक आह्वान।

अध्यादेश तत्काल फिर्ता गर्दै संसद् अधिवेशन बोलाउन कांग्रेसको माग
काठमाडौँ। नेपाली कांग्रेसले संवैधानिक परिषद् सम्बन्धीको अध्यादेश तत्काल फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ।

सरकारले मंगलबार अध्यादेश ल्याएपछि आज बसेको कांग्रेस पदाधिकारी बैठकले जुनसुकै हालतमा तत्काल अध्यादेश सरकारले फिर्ता लिन सरकारलाई आग्रह गरेको हो।

बैठकले अध्यादेश ल्याएर सरकारले सर्वसत्तावादी चरित्र देखाएको निष्कर्ष निकालको छ।

संघीय संसदको अधिवेशन पनि तत्काल बोलाउन सरकारसँग माग गरेको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले देखापढीलाई जानकारी दिए।

बैठकमा मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी रूपमा कांग्रेसले गरेको प्रदर्शनको समीक्षा गर्दै प्रदर्शनमा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेको छ। पुस ३ गते संसदीय दलका कार्यसमितिको बैठकसमेत बोलाएको सहमहामन्त्री महतले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्