आज के भयो? नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संकट आजलाई टरेको छ।

संकट कसरी टर्‍यो त? नेकपामा ४ दाजुभाइ मज्जाले भिडे – शंकर पोखरेल, विष्णु पौडेल, घनश्याम भुषाल, सुवास नेम्वाङ।

गर्मागर्मी बहस चलेको थियो, प्रधानमन्त्री र प्रचण्डबीच। दुई पक्षबीच आरोपप्रत्यारोप पनि चल्यो। तर पनि अन्ततः आजको संकट टर्‍यो।

कसरी? स्रोत भन्छ, आज मुख्य ३ वटा सहमति भयो। पहिलो – सहमतिमा संवैधानिक निकायमा पदपूर्ति हुने।

प्रधानमन्त्रीले सोधे, “प्रचण्डजी! २ वर्ष १० महिनादेखि ५४ वटा पद खालि छन्। संवैधानिक परिषद्को बैठक राख्यो, कहिले को आउँदैन, कहिले को। यतिसम्म तपाईँ आफै शेरबहादुरजीलाई फोन गरेर बैठकमा नजान अनुरोध गर्नुहुन्छ। आफ्नै पार्टीले सभामुख बनाएको साथीसमेत बैठकमा आउनुहुन्न। मानवअधिकार आयोगजस्तो संस्थाको पूरै पद खाली छ। यो अवस्थाले मानवअधिकारप्रतिको हाम्रो निष्ठा र प्रतिबद्धता के हुन्छ? यत्रो बहुमतप्राप्त पार्टीले संवैधानिक निकायमा पदपूर्ति गर्न नसक्दा संविधानको कार्यान्वयन के हुन्छ? साथीहरुले ख्याल गर्नुभएको छ?”

स्रोत भन्छ – अनि प्रधानमन्त्रीले प्रचण्डलाई सोधे, “अध्यादेश नल्याएर के गर्ने?”

प्रधानमन्त्री र प्रचण्डबीच सहमतिमा संवैधानिक निकायमा पदपूर्ति गर्ने सहमति बन्यो। त्यसैको जगमा प्रधानमन्त्रीले अध्यादेश फिर्ता हुने बताए।

प्रधानमन्त्रीलाई उल्लेख गर्दै स्रोत भन्छ, “सहमति नभएर अध्यादेश आएको हो। सहमति भए, अध्यादेश फिर्ता हुन्छ। त्यति मात्र होइन सहमति भए, अध्यादेश कार्यान्वयन नै हुँदैन, अनि अध्यादेशको निश्चित आयु हुने हुदाँ यो आफै मर्छ। त्यसैले सहमति गरौँ, अध्यादेश फिर्ता हुन्छ।”

सहमतिमा संवैधानिक पदमा नियुक्ति भए अध्यादेश फिर्ता हुने भएको छ। आजको दोस्रो सहमति यही हो।

अध्यादेश आएपछि निकै छटपटीमा परेका दाहालले संसद अधिवेशनका लागि राष्ट्रपति भवनमा सासंदहरूलाई उतारेका थिए। भीम रावल र पम्फा भुषाललाई भौतिक रूपमै र बाँकी सासंदलाई हस्ताक्षरमार्फत्।

सहमतिमा संवैधानिक निकायमा नियुक्ति हुने, त्यसपछि अध्यादेश फिर्ता हुने र अध्यादेश फिर्ता भए संसद अधिवेशनको माग गरिरहनु नपर्ने भएकोले सहमति जुरेको हो। आज संसद अधिवेशनको माग अहिले नगर्ने तेस्रो सहमति बन्यो।

यी तीन सहमतिले आजको नेकपा संकट टारेको हो।

" /> आज के भयो? नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संकट आजलाई टरेको छ।

"> नेकपामा ३ सहमति जसले आजको संकट टार्‍यो : Dekhapadhi
फाइल तस्बिर।
नेकपामा ३ सहमति जसले आजको संकट टार्‍यो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्