काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका बीचमा ‘एक खालको समझदारी’ ले पार्टीभित्रको संकट तत्कालका लागि टरेको छ। र, त्यसको असर पार्टीभित्र विभिन्‍नरूपमा देखा परेको छ।
हिजोको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड नरम देखिएका थिए भने बरिष्ठ नेता माधवकुमार नेपाल गरम
संवैधानिक आयोगका नियुक्तिहरू सहमतिको आधारमा गर्ने ओलीसँग सहमति भए पछि प्रचण्ड स्थायी कमिटी बैठकमा नरम रूपमा प्रस्तुत भएका थिए। "हिजो प्रचण्ड घ्यूजस्तै नरम हुनु भएको थियो", एक नेताले बताए।
संवैधानिक परिषद सम्बन्धी प्रस्ताव फिर्ता  र संवैधानिक आयोगका रिक्त पदको पूर्ति सहमतिका आधारमा गर्ने सहमति गरेर दुबै अध्यक्ष स्थायी कमिटी बैठकमा गएपछि विभाजनको संघारमा पुगेको नेकपा तत्काल जोगिएको छ।
'यहाँ भएका हामी ( प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल) सबै प्रधानमन्त्री भयौं। पार्टी अध्यक्ष पनि भइसकेको छौं। तर, केही नभएका साथी पनि यही हुनु हुन्छ (बामदेव) उहाँलाई बनाऔं।' - ओली
सायद यस्कै सफलताको अनुभूति गरेका कारण प्रचण्ड बैठकमा नरम भएका हुन्। मुख्यतः यस सहमतिलाई प्रचण्डले ‘फेस सेभिङ’ को रूपमा बुझेको देखिएको छ, एक नेताले भने।
ओली-प्रचण्डबीच भएको सो सहमतिले प्रचण्ड नरम देखिएका बेला बरिष्ठ नेता नेपाल भने गरम देखिएका थिए।
एक ढंगले भन्ने हो भने हिजो नेपालको ईच्छा विपरीत सहमति भएको एक नेताले भने। त्यसमाथि हिजोको बैठकमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टीको जिम्मेवारीमा रहिसकेकाहरुले पदको लोभ गर्न नहुने बताउँदै सरकारको नेतृत्व र पार्टीको नेतृत्वको सवालमा नयाँ विधि बनाउनु पर्ने वताए पछि नेता नेपाल थप चिढिएका हुन्।
प्रधानमन्त्रीको भनाई उदृत गर्दै एक नेता भन्छन्, 'मैले त बारम्बार भनेको छु, विधि वनाउँ। म पद छोड्न तयार छु। तर, पदमा आउने र पद बाहिर निस्कने दुवैको विधि छन्। ठिक छ, यहाँ भएका हामी ( प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल) सबै प्रधानमन्त्री भयौं। पार्टी अध्यक्ष पनि भइसकेको छौं। तर, केही नभएका साथी पनि यही हुनु हुन्छ (बामदेव) उहाँलाई बनाऔं।'
स्थायी कमिटीको बैठकमा नै प्रधानमन्त्रीले यति भनेपछि गौतम खुसी देखिएको एक नेताले वताए ।
" /> काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका बीचमा ‘एक खालको समझदारी’ ले पार्टीभित्रको संकट तत्कालका लागि टरेको छ। र, त्यसको असर पार्टीभित्र विभिन्‍नरूपमा देखा परेको छ।
हिजोको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड नरम देखिएका थिए भने बरिष्ठ नेता माधवकुमार नेपाल गरम
संवैधानिक आयोगका नियुक्तिहरू सहमतिको आधारमा गर्ने ओलीसँग सहमति भए पछि प्रचण्ड स्थायी कमिटी बैठकमा नरम रूपमा प्रस्तुत भएका थिए। "हिजो प्रचण्ड घ्यूजस्तै नरम हुनु भएको थियो", एक नेताले बताए।
संवैधानिक परिषद सम्बन्धी प्रस्ताव फिर्ता  र संवैधानिक आयोगका रिक्त पदको पूर्ति सहमतिका आधारमा गर्ने सहमति गरेर दुबै अध्यक्ष स्थायी कमिटी बैठकमा गएपछि विभाजनको संघारमा पुगेको नेकपा तत्काल जोगिएको छ।
'यहाँ भएका हामी ( प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल) सबै प्रधानमन्त्री भयौं। पार्टी अध्यक्ष पनि भइसकेको छौं। तर, केही नभएका साथी पनि यही हुनु हुन्छ (बामदेव) उहाँलाई बनाऔं।' - ओली
सायद यस्कै सफलताको अनुभूति गरेका कारण प्रचण्ड बैठकमा नरम भएका हुन्। मुख्यतः यस सहमतिलाई प्रचण्डले ‘फेस सेभिङ’ को रूपमा बुझेको देखिएको छ, एक नेताले भने।
ओली-प्रचण्डबीच भएको सो सहमतिले प्रचण्ड नरम देखिएका बेला बरिष्ठ नेता नेपाल भने गरम देखिएका थिए।
एक ढंगले भन्ने हो भने हिजो नेपालको ईच्छा विपरीत सहमति भएको एक नेताले भने। त्यसमाथि हिजोको बैठकमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टीको जिम्मेवारीमा रहिसकेकाहरुले पदको लोभ गर्न नहुने बताउँदै सरकारको नेतृत्व र पार्टीको नेतृत्वको सवालमा नयाँ विधि बनाउनु पर्ने वताए पछि नेता नेपाल थप चिढिएका हुन्।
प्रधानमन्त्रीको भनाई उदृत गर्दै एक नेता भन्छन्, 'मैले त बारम्बार भनेको छु, विधि वनाउँ। म पद छोड्न तयार छु। तर, पदमा आउने र पद बाहिर निस्कने दुवैको विधि छन्। ठिक छ, यहाँ भएका हामी ( प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल) सबै प्रधानमन्त्री भयौं। पार्टी अध्यक्ष पनि भइसकेको छौं। तर, केही नभएका साथी पनि यही हुनु हुन्छ (बामदेव) उहाँलाई बनाऔं।'
स्थायी कमिटीको बैठकमा नै प्रधानमन्त्रीले यति भनेपछि गौतम खुसी देखिएको एक नेताले वताए ।
"> हिजोको स्थायी कमिटी बैठक : प्रचण्ड नरम, माधव नेपाल गरम: Dekhapadhi
हिजोको स्थायी कमिटी बैठक : प्रचण्ड नरम, माधव नेपाल गरम
हिजोको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड नरम देखिएका थिए भने बरिष्ठ नेता माधवकुमार नेपाल गरम
संवैधानिक आयोगका नियुक्तिहरू सहमतिको आधारमा गर्ने ओलीसँग सहमति भए पछि प्रचण्ड स्थायी कमिटी बैठकमा नरम रूपमा प्रस्तुत भएका थिए। "हिजो प्रचण्ड घ्यूजस्तै नरम हुनु भएको थियो", एक नेताले बताए।
संवैधानिक परिषद सम्बन्धी प्रस्ताव फिर्ता  र संवैधानिक आयोगका रिक्त पदको पूर्ति सहमतिका आधारमा गर्ने सहमति गरेर दुबै अध्यक्ष स्थायी कमिटी बैठकमा गएपछि विभाजनको संघारमा पुगेको नेकपा तत्काल जोगिएको छ।
'यहाँ भएका हामी ( प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल) सबै प्रधानमन्त्री भयौं। पार्टी अध्यक्ष पनि भइसकेको छौं। तर, केही नभएका साथी पनि यही हुनु हुन्छ (बामदेव) उहाँलाई बनाऔं।' - ओली
सायद यस्कै सफलताको अनुभूति गरेका कारण प्रचण्ड बैठकमा नरम भएका हुन्। मुख्यतः यस सहमतिलाई प्रचण्डले ‘फेस सेभिङ’ को रूपमा बुझेको देखिएको छ, एक नेताले भने।
ओली-प्रचण्डबीच भएको सो सहमतिले प्रचण्ड नरम देखिएका बेला बरिष्ठ नेता नेपाल भने गरम देखिएका थिए।
एक ढंगले भन्ने हो भने हिजो नेपालको ईच्छा विपरीत सहमति भएको एक नेताले भने। त्यसमाथि हिजोको बैठकमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टीको जिम्मेवारीमा रहिसकेकाहरुले पदको लोभ गर्न नहुने बताउँदै सरकारको नेतृत्व र पार्टीको नेतृत्वको सवालमा नयाँ विधि बनाउनु पर्ने वताए पछि नेता नेपाल थप चिढिएका हुन्।
प्रधानमन्त्रीको भनाई उदृत गर्दै एक नेता भन्छन्, 'मैले त बारम्बार भनेको छु, विधि वनाउँ। म पद छोड्न तयार छु। तर, पदमा आउने र पद बाहिर निस्कने दुवैको विधि छन्। ठिक छ, यहाँ भएका हामी ( प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल) सबै प्रधानमन्त्री भयौं। पार्टी अध्यक्ष पनि भइसकेको छौं। तर, केही नभएका साथी पनि यही हुनु हुन्छ (बामदेव) उहाँलाई बनाऔं।'
स्थायी कमिटीको बैठकमा नै प्रधानमन्त्रीले यति भनेपछि गौतम खुसी देखिएको एक नेताले वताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्