एजेन्सी। भारतीय चिफ अफ डिफेन्स स्टाफ (रक्षा प्रमुख) बिपिन रावतले नेपाल-भारत सम्बन्ध हिमालजस्तै अग्लो र हिन्द महासागरजस्तै गहिरो भएको बताएका छन्। उनले छिमेकी राष्ट्रसँग भारतको स्वार्थरहित सम्बन्ध रहेको दाबीसमेत गरेका छन्।

नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इनगेजेमन्ट (एनआइआईसीइ)ले आज आयोजना गरेको ‘सफ्ट पावर डाइमेन्सन : भारत-नेपाल रिलेसन’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्।

रक्षा प्रमुख सिंहले चीनको नाम नलिई यस क्षेत्रका अन्य देशसँग सम्झौता गर्दा सावधानी अपनाउन नेपाललाई सुझाव दिएका छन्।

“नेपाल र भारतबीच सहयोगको विस्तार, मित्रता र जनता-जनताबीचको सम्बन्ध गहिरो र व्यापक छ। तर वर्तमानमा आफ्नो स्वतन्त्र परराष्ट्र नीतिको आधारमा नेपाल चीनलगायत अन्य राष्ट्रसँग पनि सम्बन्ध विस्तार गर्न खुला छ,” रावतले भनेका छन्।

भारतको सद्भावनामा कुनै स्वार्थ नजोडिएको उनले स्पष्ट पारेका छन्।

“अन्तर्राष्ट्रिय मामिलामा नेपाल स्वतन्त्र रूपमा काम गर्न स्वतन्त्र छ, तर सर्तक रहनुपर्छ। श्रीलंका र अन्य देश जसले यही क्षेत्रका अन्य देशसँग सम्झौता गरेका थिए, उनीहरूबाट सिक्नु पनि पर्छ,” भारतीय रक्षा प्रमुख रावतले नेपाललाई चीनसँग सतर्क रहन आग्रहसमेत गरे।

शान्ति र समृद्धिका लागि विद्यमान नेपाल-भारत सम्बन्धलाई अझ सुदृढ पार्नु आवश्यक रहेको उनले औँल्याए। शान्ति र समृद्धिलाई विभाजन गरेर हेर्न नसकिने समेत उनले बताए।

कार्यक्रममा बोल्दै भारतीय रक्षा प्रमुख रावतले नेपाल-भारत आर्थिक सम्बन्ध ‘युनिक’ रहेको जनाए। उनले आर्थिक क्षेत्रमा अझै धेरै गर्न सकिनेसमेत बताए। आर्थिक वर्ष २०१९/२० मा भारतले कृषि, जलस्रोत, उर्जा, पूर्वाधारलगायतका क्षेत्रमा १२ अर्ब भारतीय रूपैयाँ सहयोग गरेको उनले जनाए।

“नेपाल-भारत द्विपक्षीय व्यापार ८.२७ अर्ब अमेरिकी डलर पुगेको छ। भारतले नेपालमा ७.७६ अर्ब र नेपालले भारतमा ५० करोड ८० लाख अमेरिकी डलरको निर्यात गरेको छ,” उनले भने।

भारतको कूल प्रत्यक्ष वैदेशिक लगानीको ३० प्रतिशत नेपालमा रहेको जनाउँदै उनले नेपालमा १५० भन्दा बढी भारतीय उद्यमी काम गरिरहेको बताए।

“व्यापार सन्तुलन भारतको पक्षमा धेरै रहेको छ, किनभने भारतबाट धेरै आवश्यक वस्तुहरू नेपालमा जाने गर्छ,” भारतीय रक्षा प्रमुख रावतले भने।

" /> एजेन्सी। भारतीय चिफ अफ डिफेन्स स्टाफ (रक्षा प्रमुख) बिपिन रावतले नेपाल-भारत सम्बन्ध हिमालजस्तै अग्लो र हिन्द महासागरजस्तै गहिरो भएको बताएका छन्। उनले छिमेकी राष्ट्रसँग भारतको स्वार्थरहित सम्बन्ध रहेको दाबीसमेत गरेका छन्।

नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इनगेजेमन्ट (एनआइआईसीइ)ले आज आयोजना गरेको ‘सफ्ट पावर डाइमेन्सन : भारत-नेपाल रिलेसन’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्।

रक्षा प्रमुख सिंहले चीनको नाम नलिई यस क्षेत्रका अन्य देशसँग सम्झौता गर्दा सावधानी अपनाउन नेपाललाई सुझाव दिएका छन्।

“नेपाल र भारतबीच सहयोगको विस्तार, मित्रता र जनता-जनताबीचको सम्बन्ध गहिरो र व्यापक छ। तर वर्तमानमा आफ्नो स्वतन्त्र परराष्ट्र नीतिको आधारमा नेपाल चीनलगायत अन्य राष्ट्रसँग पनि सम्बन्ध विस्तार गर्न खुला छ,” रावतले भनेका छन्।

भारतको सद्भावनामा कुनै स्वार्थ नजोडिएको उनले स्पष्ट पारेका छन्।

“अन्तर्राष्ट्रिय मामिलामा नेपाल स्वतन्त्र रूपमा काम गर्न स्वतन्त्र छ, तर सर्तक रहनुपर्छ। श्रीलंका र अन्य देश जसले यही क्षेत्रका अन्य देशसँग सम्झौता गरेका थिए, उनीहरूबाट सिक्नु पनि पर्छ,” भारतीय रक्षा प्रमुख रावतले नेपाललाई चीनसँग सतर्क रहन आग्रहसमेत गरे।

शान्ति र समृद्धिका लागि विद्यमान नेपाल-भारत सम्बन्धलाई अझ सुदृढ पार्नु आवश्यक रहेको उनले औँल्याए। शान्ति र समृद्धिलाई विभाजन गरेर हेर्न नसकिने समेत उनले बताए।

कार्यक्रममा बोल्दै भारतीय रक्षा प्रमुख रावतले नेपाल-भारत आर्थिक सम्बन्ध ‘युनिक’ रहेको जनाए। उनले आर्थिक क्षेत्रमा अझै धेरै गर्न सकिनेसमेत बताए। आर्थिक वर्ष २०१९/२० मा भारतले कृषि, जलस्रोत, उर्जा, पूर्वाधारलगायतका क्षेत्रमा १२ अर्ब भारतीय रूपैयाँ सहयोग गरेको उनले जनाए।

“नेपाल-भारत द्विपक्षीय व्यापार ८.२७ अर्ब अमेरिकी डलर पुगेको छ। भारतले नेपालमा ७.७६ अर्ब र नेपालले भारतमा ५० करोड ८० लाख अमेरिकी डलरको निर्यात गरेको छ,” उनले भने।

भारतको कूल प्रत्यक्ष वैदेशिक लगानीको ३० प्रतिशत नेपालमा रहेको जनाउँदै उनले नेपालमा १५० भन्दा बढी भारतीय उद्यमी काम गरिरहेको बताए।

“व्यापार सन्तुलन भारतको पक्षमा धेरै रहेको छ, किनभने भारतबाट धेरै आवश्यक वस्तुहरू नेपालमा जाने गर्छ,” भारतीय रक्षा प्रमुख रावतले भने।

"> भारतीय रक्षा प्रमुखले चीनसँग सतर्क रहन नेपाललाई सुझाए, भने– श्रीलंकाबाट सिक्नुपर्छ: Dekhapadhi
भारतीय रक्षा प्रमुखले चीनसँग सतर्क रहन नेपाललाई सुझाए, भने– श्रीलंकाबाट सिक्नुपर्छ
एजेन्सी। भारतीय चिफ अफ डिफेन्स स्टाफ (रक्षा प्रमुख) बिपिन रावतले नेपाल-भारत सम्बन्ध हिमालजस्तै अग्लो र हिन्द महासागरजस्तै गहिरो भएको बताएका छन्। उनले छिमेकी राष्ट्रसँग भारतको स्वार्थरहित सम्बन्ध रहेको दाबीसमेत गरेका छन्।

नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इनगेजेमन्ट (एनआइआईसीइ)ले आज आयोजना गरेको ‘सफ्ट पावर डाइमेन्सन : भारत-नेपाल रिलेसन’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्।

रक्षा प्रमुख सिंहले चीनको नाम नलिई यस क्षेत्रका अन्य देशसँग सम्झौता गर्दा सावधानी अपनाउन नेपाललाई सुझाव दिएका छन्।

“नेपाल र भारतबीच सहयोगको विस्तार, मित्रता र जनता-जनताबीचको सम्बन्ध गहिरो र व्यापक छ। तर वर्तमानमा आफ्नो स्वतन्त्र परराष्ट्र नीतिको आधारमा नेपाल चीनलगायत अन्य राष्ट्रसँग पनि सम्बन्ध विस्तार गर्न खुला छ,” रावतले भनेका छन्।

भारतको सद्भावनामा कुनै स्वार्थ नजोडिएको उनले स्पष्ट पारेका छन्।

“अन्तर्राष्ट्रिय मामिलामा नेपाल स्वतन्त्र रूपमा काम गर्न स्वतन्त्र छ, तर सर्तक रहनुपर्छ। श्रीलंका र अन्य देश जसले यही क्षेत्रका अन्य देशसँग सम्झौता गरेका थिए, उनीहरूबाट सिक्नु पनि पर्छ,” भारतीय रक्षा प्रमुख रावतले नेपाललाई चीनसँग सतर्क रहन आग्रहसमेत गरे।

शान्ति र समृद्धिका लागि विद्यमान नेपाल-भारत सम्बन्धलाई अझ सुदृढ पार्नु आवश्यक रहेको उनले औँल्याए। शान्ति र समृद्धिलाई विभाजन गरेर हेर्न नसकिने समेत उनले बताए।

कार्यक्रममा बोल्दै भारतीय रक्षा प्रमुख रावतले नेपाल-भारत आर्थिक सम्बन्ध ‘युनिक’ रहेको जनाए। उनले आर्थिक क्षेत्रमा अझै धेरै गर्न सकिनेसमेत बताए। आर्थिक वर्ष २०१९/२० मा भारतले कृषि, जलस्रोत, उर्जा, पूर्वाधारलगायतका क्षेत्रमा १२ अर्ब भारतीय रूपैयाँ सहयोग गरेको उनले जनाए।

“नेपाल-भारत द्विपक्षीय व्यापार ८.२७ अर्ब अमेरिकी डलर पुगेको छ। भारतले नेपालमा ७.७६ अर्ब र नेपालले भारतमा ५० करोड ८० लाख अमेरिकी डलरको निर्यात गरेको छ,” उनले भने।

भारतको कूल प्रत्यक्ष वैदेशिक लगानीको ३० प्रतिशत नेपालमा रहेको जनाउँदै उनले नेपालमा १५० भन्दा बढी भारतीय उद्यमी काम गरिरहेको बताए।

“व्यापार सन्तुलन भारतको पक्षमा धेरै रहेको छ, किनभने भारतबाट धेरै आवश्यक वस्तुहरू नेपालमा जाने गर्छ,” भारतीय रक्षा प्रमुख रावतले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्