काठमाडौँ। आज जनता समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेसले संसद्को अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने जनाएको छ।

दुई पार्टीले एक समझदारी गरी संसद अधिवेशन बोलाउने भएका हुन्। यससँगै लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड–१९ को विविध पक्ष, आर्थिक संकटलगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने जनाइएको छ।

" /> काठमाडौँ। आज जनता समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेसले संसद्को अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने जनाएको छ।

दुई पार्टीले एक समझदारी गरी संसद अधिवेशन बोलाउने भएका हुन्। यससँगै लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड–१९ को विविध पक्ष, आर्थिक संकटलगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने जनाइएको छ।

"> संसद अधिवेशन तत्काल बोलाउन जनता समाजवादी र नेपाली कांग्रेसको माग: Dekhapadhi
संसद अधिवेशन तत्काल बोलाउन जनता समाजवादी र नेपाली कांग्रेसको माग <p style="text-align: justify;">काठमाडौँ। आज जनता समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेसले संसद्को अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने जनाएको छ।</p> <p style="text-align: justify;">दुई पार्टीले एक समझदारी गरी संसद अधिवेशन बोलाउने भएका हुन्। यससँगै लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड&ndash;१९ को विविध पक्ष, आर्थिक संकटलगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने जनाइएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्