काठमाडौं। मन्त्रिपरिषद् बैठकले संसद विघटनको सिफारिस गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।
बिहान आकस्मिक रूपमा मन्त्रिपरिषद बैठक बोलाएर संसद विघटन गर्न सिफारिस गर्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री केही बेरअघि शीतल निवास पुगेका हुन्।
शीतल निवासमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको बीचमा छलफल जारी रहेको बताइएको छ।
" />

">
संसद विघटन गर्ने सिफारिसको निर्णयलगत्तै राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा: Dekhapadhi
संसद विघटन गर्ने सिफारिसको निर्णयलगत्तै राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा
<p style="text-align: justify;">काठमाडौं। मन्त्रिपरिषद् बैठकले संसद विघटनको सिफारिस गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। </p>
<p style="text-align: justify;">बिहान आकस्मिक रूपमा मन्त्रिपरिषद बैठक बोलाएर संसद विघटन गर्न सिफारिस गर्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री केही बेरअघि शीतल निवास पुगेका हुन्। </p>
<p style="text-align: justify;">शीतल निवासमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको बीचमा छलफल जारी रहेको बताइएको छ। </p>