काठमाडौं। आजको मन्त्रिपरिषद्को बैठकले संसद विघटन गर्ने सिफारिस गरेपछि कांग्रेसले यसको प्रतिवाद गर्ने जनाएको छ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको कदमलाई कांग्रेसले राजनीतिकरूपमा प्रतिवाद गर्ने बताएका हुन्।
उनले संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पनि आग्रह गरेका छन्।
उनले ट्वीटरमा लेखेका छन्, “अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ।”
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र शीर्ष नेतृत्वबीच आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला आज बिहान बसेकाे मन्त्रिपरिषद् बैठकले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो।
अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद उत्कर्षमा पुग्दा दाहाल पक्षले राष्ट्रपति विध्यादेवी भण्डारीमाथि महाअभियोग तथा प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेपछि मन्त्रिपरिषदले संसद विघटनको निर्णय गरेको थियो।
प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ l संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौं l
अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ ! जय नेपाल ! pic.twitter.com/gIVNGCg9U9— Bishwa Prakash शर्मा (@bishwaprakash77) December 20, 2020
र, याे पनि
संसद विघटन गर्ने सिफारिसको निर्णयलगत्तै राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा
मन्त्रिपरिषद्द्वारा संसद विघटन गर्न सिफारिस
" /> काठमाडौं। आजको मन्त्रिपरिषद्को बैठकले संसद विघटन गर्ने सिफारिस गरेपछि कांग्रेसले यसको प्रतिवाद गर्ने जनाएको छ।कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको कदमलाई कांग्रेसले राजनीतिकरूपमा प्रतिवाद गर्ने बताएका हुन्।

">