आज एक भिडिओ सन्देश जारी गर्दै भट्टराईले मन्त्रिपरिषद्को निर्णयले विगतको संसदीय अस्थिरता निम्त्याएको बताएका हुन्।
संविधानसभाबाट सुधारिएको प्रणाली ल्याएको भए पनि अहिलेको निर्णयले यसको धज्जी उडाएको उनको भनाइ छ।
“नेकपाको दुई तिहाइ बहुमतको सरकार बने पनि जुन ढंगको गैरजिम्मेवारपूर्ण हर्कत प्रधानमन्त्रीबाट भएको छ, यो लोकतन्त्रको मर्म विपरीत र संविधानको प्रावधान विपरीत छ,” उनले भने, “यसको सबैतिरबाट प्रतिवाद हुनुपर्छ।”
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको भनाइ ! pic.twitter.com/ULxjj2hcwI

बाबुरामले भने- संसद् विघटन सिफारिसले संसदीय अस्थिरता निम्त्यायाे

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद् विघटनको प्रस्ताव दुःखद् भएको बताएका छन्।

सिफारिस

राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्तावको तयारी भएपछि संसद विघटनको सिफारिस

आज एक भिडिओ सन्देश जारी गर्दै भट्टराईले मन्त्रिपरिषद्को निर्णयले विगतको संसदीय अस्थिरता निम्त्याएको बताएका हुन्।

संविधानसभाबाट सुधारिएको प्रणाली ल्याएको भए पनि अहिलेको निर्णयले यसको धज्जी उडाएको उनको भनाइ छ।

“नेकपाको दुई तिहाइ बहुमतको सरकार बने पनि जुन ढंगको गैरजिम्मेवारपूर्ण हर्कत प्रधानमन्त्रीबाट भएको छ, यो लोकतन्त्रको मर्म विपरीत र संविधानको प्रावधान विपरीत छ,” उनले भने, “यसको सबैतिरबाट प्रतिवाद हुनुपर्छ।”

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको भनाइ ! pic.twitter.com/ULxjj2hcwI

— Janata Samajwadi Party, Nepal (@JSPNepal) December 20, 2020

र, याे पनि

संसद विघटन गर्ने सिफारिसको निर्णयलगत्तै राष्‍ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

मन्त्रिपरिषद्‍द्वारा संसद विघटन गर्न सिफारिस