काठमाडौं। संसद् विघटन गर्न सिफारिस गर्ने सरकारको कदमको विवेकशील साझा पार्टीले विरोध जनाएको छ।
विज्ञप्तिमार्फत् विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले 'अनायास संसद विघटनको सिफारिस गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम' रहेको टिप्पणी गरेका छन्।
"यो संविधानमाथिको स्पष्ट 'कू' हो। नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको ‘विशेषाधिकार’ प्रदान गरेको छैन," मिश्रले भनेका छन्, "संसदबाटै वैकल्पिक सरकार निर्माण गर्ने अधिकार संसदलाई छ। सो अधिकारको प्रयोग नै नगरि निहित स्वार्थपूर्तिका लागि कुण्ठा र अहंग्रस्त कदम चालेर प्रधानमन्त्री ओलीले देशलाई अस्थिरता र सम्भावित दुर्घटनातर्फ धकेलेका छन्।"
लोकतन्त्रमा विरलै प्राप्त हुने झण्डै दुई-तिहाई जनमतमाथिको निर्लज्ज घात भएको बताउँदै अध्यक्ष मिश्रले जनताले यसको बदला आउँदा निर्वाचनमा लिनेछन् भन्नेमा विश्वास व्यक्त गरेका छन्।
विवेकशील साझाले सरकारको सिफारिसको सदर नगर्न र पदको गरिमा जोगाउन राष्‍ट्रपतिको ध्यानाकर्षण गराएको छ।
" /> काठमाडौं। संसद् विघटन गर्न सिफारिस गर्ने सरकारको कदमको विवेकशील साझा पार्टीले विरोध जनाएको छ।
विज्ञप्तिमार्फत् विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले 'अनायास संसद विघटनको सिफारिस गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम' रहेको टिप्पणी गरेका छन्।
"यो संविधानमाथिको स्पष्ट 'कू' हो। नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको ‘विशेषाधिकार’ प्रदान गरेको छैन," मिश्रले भनेका छन्, "संसदबाटै वैकल्पिक सरकार निर्माण गर्ने अधिकार संसदलाई छ। सो अधिकारको प्रयोग नै नगरि निहित स्वार्थपूर्तिका लागि कुण्ठा र अहंग्रस्त कदम चालेर प्रधानमन्त्री ओलीले देशलाई अस्थिरता र सम्भावित दुर्घटनातर्फ धकेलेका छन्।"
लोकतन्त्रमा विरलै प्राप्त हुने झण्डै दुई-तिहाई जनमतमाथिको निर्लज्ज घात भएको बताउँदै अध्यक्ष मिश्रले जनताले यसको बदला आउँदा निर्वाचनमा लिनेछन् भन्नेमा विश्वास व्यक्त गरेका छन्।
विवेकशील साझाले सरकारको सिफारिसको सदर नगर्न र पदको गरिमा जोगाउन राष्‍ट्रपतिको ध्यानाकर्षण गराएको छ।
"> संसद विघटनको सिफारिस राष्ट्रघाती कदम : रवीन्द्र मिश्र: Dekhapadhi
संसद विघटनको सिफारिस राष्ट्रघाती कदम : रवीन्द्र मिश्र
काठमाडौं। संसद् विघटन गर्न सिफारिस गर्ने सरकारको कदमको विवेकशील साझा पार्टीले विरोध जनाएको छ।
विज्ञप्तिमार्फत् विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले 'अनायास संसद विघटनको सिफारिस गर्नु घोर असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम' रहेको टिप्पणी गरेका छन्।
"यो संविधानमाथिको स्पष्ट 'कू' हो। नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको ‘विशेषाधिकार’ प्रदान गरेको छैन," मिश्रले भनेका छन्, "संसदबाटै वैकल्पिक सरकार निर्माण गर्ने अधिकार संसदलाई छ। सो अधिकारको प्रयोग नै नगरि निहित स्वार्थपूर्तिका लागि कुण्ठा र अहंग्रस्त कदम चालेर प्रधानमन्त्री ओलीले देशलाई अस्थिरता र सम्भावित दुर्घटनातर्फ धकेलेका छन्।"
लोकतन्त्रमा विरलै प्राप्त हुने झण्डै दुई-तिहाई जनमतमाथिको निर्लज्ज घात भएको बताउँदै अध्यक्ष मिश्रले जनताले यसको बदला आउँदा निर्वाचनमा लिनेछन् भन्नेमा विश्वास व्यक्त गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्