शीतल निवासबाट फर्किए प्रधानमन्त्री ओली

काठमाडौं। संसद विघटनको सिफारिस गर्ने निर्णयसहितको पत्र लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्केका छन्।

सिफारिस

राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्तावको तयारी भएपछि संसद विघटनको सिफारिस

बिहान आकस्मिकरूपमा बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्