संसद विघटनको सिफारिसपछि नेकपा शीर्ष नेता खुमलटारमा छलफलमा <p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संंसद विघटनको सिफारिस गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता छलफलमा जुटेका छन्।&nbsp;</p> <p>प्रधानमन्त्री ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटघाट गर्न नदिएलगत्तै खुमलटार फर्केपछि नेकपाका शीर्ष नेता छलफलमा जुटेका हुन् ।</p> <p>खुमलटारमा भावी राजनीतक&nbsp;परिदृश्य तथा विकसित घटनाक्रमका बारेमा शीर्ष नेताहरु बीचमा छलफल हुने बताइएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्