काठमाडौं। मन्त्रिपरिषदले संसद विघटन गर्नका लागि सिफारिस गरेपछि उत्पन्न राजनीतिक स्थितिको विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कार्य व्यवस्थापन समितिको बैठक बोलाएको छ।
"संसद विघटनको विषयमा छलफल गर्नका लागि कार्यव्यवस्थापन समितिको बैठक आह्वान भएको छ," राप्रपा नेता श्याम तिमल्सिनाले देखापढीसँग भने, "धुम्बाराहीस्थित पार्टी कार्यलमा बैठक ३ बजे सुरु हुनेछ।"
आइतबार बिहान प्रधानमन्त्रीले आचानक मन्त्रिपरिषद्को बैठक डाकेर संसद विघटनको सिफारिस गरेका थिए। बैठक सकिएलगत्तै संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न सितल निवास गएका थिए।
सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको निर्णय गरेलगत्तै प्रधानमन्त्री ओलीले निर्वाचनको मिति घोषणा गर्नेछन्।
" /> काठमाडौं। मन्त्रिपरिषदले संसद विघटन गर्नका लागि सिफारिस गरेपछि उत्पन्न राजनीतिक स्थितिको विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कार्य व्यवस्थापन समितिको बैठक बोलाएको छ।"संसद विघटनको विषयमा छलफल गर्नका लागि कार्यव्यवस्थापन समितिको बैठक आह्वान भएको छ," राप्रपा नेता श्याम तिमल्सिनाले देखापढीसँग भने, "धुम्बाराहीस्थित पार्टी कार्यलमा बैठक ३ बजे सुरु हुनेछ।"

">