अन्तत: प्रतिनिधि सभा विघटन, वैशाख १७ र २७ गते निर्वाचन
<p>काठमाडौं। अन्ततः प्रतिनिधि सभा विघटन भएको छ। आइतबार अपरान्ह बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी छिन्।</p>
<p><img alt="" height="1131" src="https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/p1080x2048/132031897_178687207303153_4597952143302994927_n.jpg?_nc_cat=105&ccb=2&_nc_sid=ae9488&_nc_ohc=xzcNzbge2hYAX9XQmAV&_nc_ht=scontent.fktm3-1.fna&tp=6&oh=c9a16d73f8ab86e4816725c815ddc0c8&oe=60049667" width="800" /></p>
प्रतिक्रिया दिनुहोस्