काठमाडौं। नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालनिकट मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन्। 

प्रचण्ड-नेपाल समूहको बैठकले ओलीइतरका मन्त्रीहरूलाई राजीनामा दिनु पर्ने भन्दै सुझाव दिएको वरिष्‍ठ नेता झलनाथ खनालले जानकारी दिएका छन्।

‘ओलीइतरका मन्त्रीहरूलाई सामुहिक राजिनामा दिन निर्देशन दिएका छौ, अब सरकारमा बसिरहन जरुरी छैन’ खनालले सञ्चारकर्मीसँग भने । प्रचण्ड निकट स्रोतका अनुसार ऊर्जामन्त्री वर्षमान पुन, शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, बनमन्त्री शक्तिवहादुर बस्नेत, श्रममन्त्री रामेश्वरराय यादव, खानेपानी मन्त्री बिना मगरलगायतले सामूहिक राजीनामा दिनेछन्।

तर, नेपाल निकट मन्त्रीहरुले भने राजीनामा दिने कि नदिने अझै खुलेको छैन।

" /> काठमाडौं। नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालनिकट मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन्। 

प्रचण्ड-नेपाल समूहको बैठकले ओलीइतरका मन्त्रीहरूलाई राजीनामा दिनु पर्ने भन्दै सुझाव दिएको वरिष्‍ठ नेता झलनाथ खनालले जानकारी दिएका छन्।

‘ओलीइतरका मन्त्रीहरूलाई सामुहिक राजिनामा दिन निर्देशन दिएका छौ, अब सरकारमा बसिरहन जरुरी छैन’ खनालले सञ्चारकर्मीसँग भने । प्रचण्ड निकट स्रोतका अनुसार ऊर्जामन्त्री वर्षमान पुन, शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, बनमन्त्री शक्तिवहादुर बस्नेत, श्रममन्त्री रामेश्वरराय यादव, खानेपानी मन्त्री बिना मगरलगायतले सामूहिक राजीनामा दिनेछन्।

तर, नेपाल निकट मन्त्रीहरुले भने राजीनामा दिने कि नदिने अझै खुलेको छैन।

"> आफ्ना पक्षका मन्त्रीहरूलाई राजीनामा दिन प्रचण्ड-नेपाल समूहको निर्देशन: Dekhapadhi प्रचण्ड-नेपाल समूहको बैठकले ओलीइतरका मन्त्रीहरूलाई राजीनामा दिनु पर्ने भन्दै सुझाव दिएको वरिष्‍ठ नेता झलनाथ खनालले जानकारी दिएका छन्। ">
आफ्ना पक्षका मन्त्रीहरूलाई राजीनामा दिन प्रचण्ड-नेपाल समूहको निर्देशन <p style="text-align: justify;">काठमाडौं। नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालनिकट मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">प्रचण्ड-नेपाल समूहको बैठकले ओलीइतरका मन्त्रीहरूलाई राजीनामा दिनु पर्ने भन्दै सुझाव दिएको वरिष्&zwj;ठ नेता झलनाथ खनालले जानकारी दिएका छन्।</p> <p style="text-align: justify;">&lsquo;ओलीइतरका मन्त्रीहरूलाई सामुहिक राजिनामा दिन निर्देशन दिएका छौ, अब सरकारमा बसिरहन जरुरी छैन&rsquo; खनालले सञ्चारकर्मीसँग भने । प्रचण्ड निकट स्रोतका अनुसार ऊर्जामन्त्री वर्षमान पुन, शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, बनमन्त्री शक्तिवहादुर बस्नेत, श्रममन्त्री रामेश्वरराय यादव, खानेपानी मन्त्री बिना मगरलगायतले सामूहिक राजीनामा दिनेछन्।</p> <p style="text-align: justify;">तर, नेपाल निकट मन्त्रीहरुले भने राजीनामा दिने कि नदिने अझै खुलेको छैन।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्