काठमाडौं। मन्त्रिपरिषद्‍बाट सिफारिस भएर राष्ट्रपतिले संसद विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीको कदम गलत भएको प्रतिक्रिया जनाएका छन्।

"गत आम निर्वाचनबाट झण्डै दुईतिहाई बहुमत प्राप्त गरेको नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस संसद्को कार्यकालको दुई वर्ष बाँकी हुँदाहुँदै नेपाल संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैर संवैधानकि कदम गलत र भर्त्सना योग्य छ," प्रेस विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले भनेका छन्, "यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मुल्यमान्यतालाई समाप्त पार्नेछ।"

" /> काठमाडौं। मन्त्रिपरिषद्‍बाट सिफारिस भएर राष्ट्रपतिले संसद विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीको कदम गलत भएको प्रतिक्रिया जनाएका छन्।

"गत आम निर्वाचनबाट झण्डै दुईतिहाई बहुमत प्राप्त गरेको नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस संसद्को कार्यकालको दुई वर्ष बाँकी हुँदाहुँदै नेपाल संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैर संवैधानकि कदम गलत र भर्त्सना योग्य छ," प्रेस विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले भनेका छन्, "यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मुल्यमान्यतालाई समाप्त पार्नेछ।"

"> प्रधानमन्त्रीको कदम गलत छ: वामदेव गौतम: Dekhapadhi
प्रधानमन्त्रीको कदम गलत छ: वामदेव गौतम <p style="text-align: justify;">काठमाडौं। मन्त्रिपरिषद्&zwj;बाट सिफारिस भएर राष्ट्रपतिले संसद विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीको कदम गलत भएको प्रतिक्रिया जनाएका छन्।</p> <p style="text-align: justify;">&quot;गत आम निर्वाचनबाट झण्डै दुईतिहाई बहुमत प्राप्त गरेको नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस संसद्को कार्यकालको दुई वर्ष बाँकी हुँदाहुँदै नेपाल संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिबाट जारी गराउने गैर संवैधानकि कदम गलत र भर्त्सना योग्य छ,&quot; प्रेस विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले भनेका छन्, &quot;यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मुल्यमान्यतालाई समाप्त पार्नेछ।&quot;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्