काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको पार्टीभित्रको असन्तुष्ट समूहको बैठकले प्रधाननमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री ओली पक्षधरबिना नै बसेको स्थायी कमिटीका बहुमत सदस्यको बैठकले संसद विघटन गरी निर्वाचनमा लगेपछि अनुशासनको कारवाही गर्ने निर्णय गरेको अष्टलक्ष्मी शाक्यले जानकारी दिएकी छिन्। उनका अनुसार पुस ७ गते केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको छ।
" />

प्रचण्ड नेतृत्वको असन्तुष्ट समूहको निर्णय – ओलीलाई अनुशासनको कारवाही
<p style="text-align: justify;">काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको पार्टीभित्रको असन्तुष्ट समूहको बैठकले प्रधाननमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ।</p>
<p style="text-align: justify;">प्रधानमन्त्री ओली पक्षधरबिना नै बसेको स्थायी कमिटीका बहुमत सदस्यको बैठकले संसद विघटन गरी निर्वाचनमा लगेपछि अनुशासनको कारवाही गर्ने निर्णय गरेको अष्टलक्ष्मी शाक्यले जानकारी दिएकी छिन्। उनका अनुसार पुस ७ गते केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको छ।</p>