काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरूसँग राय लिनका लागि भोलि बिहान ९ बजे बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बालुवाटार बैठकमा विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको उपस्थिति रहनेछ भने प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूहले पनि सांसदहरूको बैठक राख्ने योजना बनाएका छन्।

" /> काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरूसँग राय लिनका लागि भोलि बिहान ९ बजे बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बालुवाटार बैठकमा विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको उपस्थिति रहनेछ भने प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूहले पनि सांसदहरूको बैठक राख्ने योजना बनाएका छन्।

"> प्रधानमन्त्रीले सांसदहरूलाई बोलाए बालुवाटार: Dekhapadhi
प्रधानमन्त्रीले सांसदहरूलाई बोलाए बालुवाटार <p style="text-align: justify;">काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरूसँग राय लिनका लागि भोलि बिहान ९ बजे बैठक बोलाएका छन्।</p> <p style="text-align: justify;">प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बालुवाटार बैठकमा विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको उपस्थिति रहनेछ भने प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूहले पनि सांसदहरूको बैठक राख्ने योजना बनाएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्