काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र तथा बाहिरबाट भइरहेको राजनीतिक चलखेललाई रोक्न असफल भएपछि बाध्य भएर ताजा जनादेशमा जानुपरेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनाएका छन्।
केही बेरअघि फेसबुकमार्फत् उनले “पार्टी एकताको मर्मविपरीतको समीकरण, विधानविपरीतको पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगीन आरोपसहितको प्रस्ताव र दलभन्दा बाहिरबाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्न प्रयास असफल भएपछिको बाध्यात्मक कदका रूपमा ताजा जनादेशमा जाने निर्णय आएको” जनाएका छन्।
लोकतान्त्रिक व्यवस्थामा नयाँ जनादेशमा जानु स्वाभाविक भएको उनले जनाएका छन्। “पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको” कारण उनले चुनावमार्फत् लोकतन्त्रलाई सुरक्षित र सुदृढ बनाउनुपर्ने उनले उल्लेख गरेका छन्।
यससँगै उनले अबका दिनमा गम्भीर र जिम्मेवार बन्न आह्वान पनि गरेका छन्। उनले सतर्क गराएका छन्, “सडक आन्दोलनको बाटोले प्रतिक्रियावादी र दक्षिणपन्थीहरूलाई फाइदा पुर्याउन सक्छ।”

ताजा जनादेशमा जानु राजनीतिक चलखेलबाट उब्जेको बाध्यात्मक कदम : शंकर पोखरेल: Dekhapadhi
ताजा जनादेशमा जानु राजनीतिक चलखेलबाट उब्जेको बाध्यात्मक कदम : शंकर पोखरेल

काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र तथा बाहिरबाट भइरहेको राजनीतिक चलखेललाई रोक्न असफल भएपछि बाध्य भएर ताजा जनादेशमा जानुपरेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनाएका छन्।

केही बेरअघि फेसबुकमार्फत् उनले “पार्टी एकताको मर्मविपरीतको समीकरण, विधानविपरीतको पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगीन आरोपसहितको प्रस्ताव र दलभन्दा बाहिरबाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्न प्रयास असफल भएपछिको बाध्यात्मक कदका रूपमा ताजा जनादेशमा जाने निर्णय आएको” जनाएका छन्।

लोकतान्त्रिक व्यवस्थामा नयाँ जनादेशमा जानु स्वाभाविक भएको उनले जनाएका छन्। “पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको” कारण उनले चुनावमार्फत् लोकतन्त्रलाई सुरक्षित र सुदृढ बनाउनुपर्ने उनले उल्लेख गरेका छन्।

यससँगै उनले अबका दिनमा गम्भीर र जिम्मेवार बन्न आह्वान पनि गरेका छन्। उनले सतर्क गराएका छन्, “सडक आन्दोलनको बाटोले प्रतिक्रियावादी र दक्षिणपन्थीहरूलाई फाइदा पुर्‍याउन सक्छ।”