काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभाका आफू निकट सांसदहरूसँग छलफल सुरू गरेका छन्।
प्रधानमन्त्रीले बोलाएको छलफलमा सांसदहरू बालुवाटार पुगिसकेका छन्।
संसद् विघटन भइसकेपछिको पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीति तय गर्न छलफल बोलाइएको हो।
छलफलमा राष्ट्रियसभा सदस्यहरूलाई पनि बोलाइएको छ।
यता दाहाल-नेपाल पक्षले पनि आफू निकटका सांसदहरूसँग छलफल गर्दैछ।

बालुवाटारमा सांसदहरूसँग प्रधानमन्त्रीको छलफल सुरू