काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले अविश्वासको प्रस्तावका लागि आफूले हस्ताक्षर नगरेको जनाएका छन्।

गत असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल तथा संवैधानिक परिषद्सबन्धी अध्यादेश ल्याएपछि दबाब दिन संकलन गरिएको हस्ताक्षरलाई अविश्वासको प्रस्तावमा उल्लेख गरिएको जनाएका हुन्।

‘जुन बेला पहिलोपटक प्रधानमन्त्रीज्यूले अध्यादेश ल्याउनु भएको थियो, त्यो गलत भयो भन्ने सन्देश दिनका लागि हामी २० जनाले हस्ताक्षर गरेका थियौं,’ गजुरेलले भने, ‘त्यो बेला गरिएको हस्ताक्षरलाई अहिले अविश्वासको प्रस्तावमा प्रयोग गरिएछ।’

उनका अनुसार अविश्वासको प्रस्तावका लागि भनेर कसैले पनि हस्ताक्षर संकलन गर्न सम्पर्क गरेका थिएनन्।

‘अविश्वासको प्रस्तावका लागि भनेर मलाई हस्ताक्षर गर्नका लागि कसैले पनि सम्पर्क गरेका थिएनन्, छैनन्,’ गजुरेलले भने, ‘अहिले मैले कतै कहीँ हस्ताक्षर गरेको छैन, त्यो हस्ताक्षर उहिल्यै असारमा गरिएको हो।’

अविश्वासको प्रस्ताव र प्रतिनिधिसभा विघटनपछिको अवस्थामा आफू कुन कित्तामा लाग्ने अहिल्यै नछुटाएको उनको भनाइ छ।

‘आज म न प्रधानमन्त्रीले बोलाएको बैठकमा जान्छु, न त प्रचण्डजीहरूले बोलाएको बैठकमा जान्छु ? म कुनै गुटको बैठकमा सहभागी हुन्न,’ उनले भने, ‘म साथीहरूसँग सल्लाह गर्दैछु, सल्लाह पछि कित्ता क्लियर गर्छु।’

गृह जिल्ला सिन्धुलीबाट फर्केर काठमाडौं आएको र भेटघाटमा व्यस्त रहेको उनको भनाइ छ।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले अविश्वासको प्रस्तावका लागि आफूले हस्ताक्षर नगरेको जनाएका छन्।

गत असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल तथा संवैधानिक परिषद्सबन्धी अध्यादेश ल्याएपछि दबाब दिन संकलन गरिएको हस्ताक्षरलाई अविश्वासको प्रस्तावमा उल्लेख गरिएको जनाएका हुन्।

‘जुन बेला पहिलोपटक प्रधानमन्त्रीज्यूले अध्यादेश ल्याउनु भएको थियो, त्यो गलत भयो भन्ने सन्देश दिनका लागि हामी २० जनाले हस्ताक्षर गरेका थियौं,’ गजुरेलले भने, ‘त्यो बेला गरिएको हस्ताक्षरलाई अहिले अविश्वासको प्रस्तावमा प्रयोग गरिएछ।’

उनका अनुसार अविश्वासको प्रस्तावका लागि भनेर कसैले पनि हस्ताक्षर संकलन गर्न सम्पर्क गरेका थिएनन्।

‘अविश्वासको प्रस्तावका लागि भनेर मलाई हस्ताक्षर गर्नका लागि कसैले पनि सम्पर्क गरेका थिएनन्, छैनन्,’ गजुरेलले भने, ‘अहिले मैले कतै कहीँ हस्ताक्षर गरेको छैन, त्यो हस्ताक्षर उहिल्यै असारमा गरिएको हो।’

अविश्वासको प्रस्ताव र प्रतिनिधिसभा विघटनपछिको अवस्थामा आफू कुन कित्तामा लाग्ने अहिल्यै नछुटाएको उनको भनाइ छ।

‘आज म न प्रधानमन्त्रीले बोलाएको बैठकमा जान्छु, न त प्रचण्डजीहरूले बोलाएको बैठकमा जान्छु ? म कुनै गुटको बैठकमा सहभागी हुन्न,’ उनले भने, ‘म साथीहरूसँग सल्लाह गर्दैछु, सल्लाह पछि कित्ता क्लियर गर्छु।’

गृह जिल्ला सिन्धुलीबाट फर्केर काठमाडौं आएको र भेटघाटमा व्यस्त रहेको उनको भनाइ छ।

"> असारमै गरेको हस्ताक्षरलाई अविश्वासको प्रस्तावमा प्रयोग गरेछन् : गजुरेल: Dekhapadhi
असारमै गरेको हस्ताक्षरलाई अविश्वासको प्रस्तावमा प्रयोग गरेछन् : गजुरेल
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले अविश्वासको प्रस्तावका लागि आफूले हस्ताक्षर नगरेको जनाएका छन्।

गत असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल तथा संवैधानिक परिषद्सबन्धी अध्यादेश ल्याएपछि दबाब दिन संकलन गरिएको हस्ताक्षरलाई अविश्वासको प्रस्तावमा उल्लेख गरिएको जनाएका हुन्।

‘जुन बेला पहिलोपटक प्रधानमन्त्रीज्यूले अध्यादेश ल्याउनु भएको थियो, त्यो गलत भयो भन्ने सन्देश दिनका लागि हामी २० जनाले हस्ताक्षर गरेका थियौं,’ गजुरेलले भने, ‘त्यो बेला गरिएको हस्ताक्षरलाई अहिले अविश्वासको प्रस्तावमा प्रयोग गरिएछ।’

उनका अनुसार अविश्वासको प्रस्तावका लागि भनेर कसैले पनि हस्ताक्षर संकलन गर्न सम्पर्क गरेका थिएनन्।

‘अविश्वासको प्रस्तावका लागि भनेर मलाई हस्ताक्षर गर्नका लागि कसैले पनि सम्पर्क गरेका थिएनन्, छैनन्,’ गजुरेलले भने, ‘अहिले मैले कतै कहीँ हस्ताक्षर गरेको छैन, त्यो हस्ताक्षर उहिल्यै असारमा गरिएको हो।’

अविश्वासको प्रस्ताव र प्रतिनिधिसभा विघटनपछिको अवस्थामा आफू कुन कित्तामा लाग्ने अहिल्यै नछुटाएको उनको भनाइ छ।

‘आज म न प्रधानमन्त्रीले बोलाएको बैठकमा जान्छु, न त प्रचण्डजीहरूले बोलाएको बैठकमा जान्छु ? म कुनै गुटको बैठकमा सहभागी हुन्न,’ उनले भने, ‘म साथीहरूसँग सल्लाह गर्दैछु, सल्लाह पछि कित्ता क्लियर गर्छु।’

गृह जिल्ला सिन्धुलीबाट फर्केर काठमाडौं आएको र भेटघाटमा व्यस्त रहेको उनको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्