काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न उनको निवासमा पुगेका छन्।
नेकपा विवादमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिइरहेका बादललाई भेट्न दाहाल अहिले पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका हुन्।
सरकारको सिफारिसमा हिजो राष्ट्रपतिले संसद विघटन गरेपछि नेकपाको प्रचण्ड-माधव कुमार नेपाल समूहले ओलीलाई कारवाही गर्ने तयार गरेको छ।
पूर्वमाओवादी नेता बादलले ओलीलाई साथ दिएपछि फकाउन प्रचण्ड अहिले बादल निवास पुगेका हुन्।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न उनको निवासमा पुगेका छन्।नेकपा विवादमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिइरहेका बादललाई भेट्न दाहाल अहिले पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका हुन्।

">