काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसिरहेको छ।

काठमाडौंको नयाँ बानेश्वरमा रहेको अर्पण पार्टी प्यालसेमा बसिरहेको बैठकमा पार्टीका अध्यक्षत्रयले छुट्टाछुट्टै विषयमा प्रतिवेदन पेस गरेका छन्।

अध्यक्ष पशुपति शमशेर राणाले सामाजिक तथा राजनीतिक प्रतिवेदन पेस गरिसकेका छन्।

अन्य दुईजना अध्यक्षहरू डा. प्रकाशचन्द्र लोहनीले राप्रपाको मिसन र अजेण्डा तथा कमल थापाले संगठन सुदृढीकरण र महाधिवेशनसम्बन्धी प्रतिवेदन पेस गरेको नेता श्याम तिमिल्सिनाले देखापढीलाई बताए।

“प्रतिवेदनहरूमाथि छलफल हुन बाँकी छ। बैठकमा त्यसका अतिरिक्त सरकारले गरेको प्रतिनिधिसभा विघटन र सरकारविरुद्ध संघर्षको कार्यक्रमसम्बन्धमा पनि छलफल हुनेछ,” नेता तिमिल्सिनाले भने।

बैठकले पार्टीको सक्रिय सदस्यता वितरण निर्देशिका र संगठन तह निर्वाचनसम्बन्धी विनियमावली-२०७७ (निर्वाचन निर्देशिका) अनुमोदन गर्नेछ। बैठक भोलीसम्म चल्नेछ।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसिरहेको छ।

काठमाडौंको नयाँ बानेश्वरमा रहेको अर्पण पार्टी प्यालसेमा बसिरहेको बैठकमा पार्टीका अध्यक्षत्रयले छुट्टाछुट्टै विषयमा प्रतिवेदन पेस गरेका छन्।

अध्यक्ष पशुपति शमशेर राणाले सामाजिक तथा राजनीतिक प्रतिवेदन पेस गरिसकेका छन्।

अन्य दुईजना अध्यक्षहरू डा. प्रकाशचन्द्र लोहनीले राप्रपाको मिसन र अजेण्डा तथा कमल थापाले संगठन सुदृढीकरण र महाधिवेशनसम्बन्धी प्रतिवेदन पेस गरेको नेता श्याम तिमिल्सिनाले देखापढीलाई बताए।

“प्रतिवेदनहरूमाथि छलफल हुन बाँकी छ। बैठकमा त्यसका अतिरिक्त सरकारले गरेको प्रतिनिधिसभा विघटन र सरकारविरुद्ध संघर्षको कार्यक्रमसम्बन्धमा पनि छलफल हुनेछ,” नेता तिमिल्सिनाले भने।

बैठकले पार्टीको सक्रिय सदस्यता वितरण निर्देशिका र संगठन तह निर्वाचनसम्बन्धी विनियमावली-२०७७ (निर्वाचन निर्देशिका) अनुमोदन गर्नेछ। बैठक भोलीसम्म चल्नेछ।

"> राप्रपा अध्यक्षत्रयको प्रतिवेदन पेस, छलफल हुन बाँकी: Dekhapadhi
राप्रपा अध्यक्षत्रयको प्रतिवेदन पेस, छलफल हुन बाँकी
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसिरहेको छ।

काठमाडौंको नयाँ बानेश्वरमा रहेको अर्पण पार्टी प्यालसेमा बसिरहेको बैठकमा पार्टीका अध्यक्षत्रयले छुट्टाछुट्टै विषयमा प्रतिवेदन पेस गरेका छन्।

अध्यक्ष पशुपति शमशेर राणाले सामाजिक तथा राजनीतिक प्रतिवेदन पेस गरिसकेका छन्।

अन्य दुईजना अध्यक्षहरू डा. प्रकाशचन्द्र लोहनीले राप्रपाको मिसन र अजेण्डा तथा कमल थापाले संगठन सुदृढीकरण र महाधिवेशनसम्बन्धी प्रतिवेदन पेस गरेको नेता श्याम तिमिल्सिनाले देखापढीलाई बताए।

“प्रतिवेदनहरूमाथि छलफल हुन बाँकी छ। बैठकमा त्यसका अतिरिक्त सरकारले गरेको प्रतिनिधिसभा विघटन र सरकारविरुद्ध संघर्षको कार्यक्रमसम्बन्धमा पनि छलफल हुनेछ,” नेता तिमिल्सिनाले भने।

बैठकले पार्टीको सक्रिय सदस्यता वितरण निर्देशिका र संगठन तह निर्वाचनसम्बन्धी विनियमावली-२०७७ (निर्वाचन निर्देशिका) अनुमोदन गर्नेछ। बैठक भोलीसम्म चल्नेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्