काठमाडौँ। विवेकशील साझा पार्टी र विवेकशील पार्टीले आज मध्याह्न संसद् विघटनविरुद्ध माइतीघरमा प्रदर्शन गरेका छन्।

विवेकशील पार्टीकी नेता अजिता राईले प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् संसद् विघटन गरेर संविधानमाथि प्रहार गर्दै देशलाई अस्थिरतामा धकेलेका कारण सडकमा आउनु परेको बताएकी छिन्।

उनले कोरोनाले थिलथिलो भएको मुलुकको अर्थतन्त्रले निर्वाचन धान्न नसक्ने जिकिर गर्दै सरकारको कदमविरुद्ध प्रतिवाद गर्न आवश्यक रहेको बताएकी छिन्।

“प्रधानमन्त्रीले जनमतको अनादर गर्दा देश अस्थिरतामा धकेलियो”, नेता राईले भनिन्, “अस्थिरतालाई देशले थेग्न सक्दैन, अर्कोतिर कोरोनाले थिलथिलो देशले फेरि चुनाव पनि थेग्दैन, त्यही भएर सरकारी कदमविरुद्ध प्रतिवाद गर्न सडकमा आएका हौँ।”

उनले प्रत्येक दिन १० बजे माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरिने बताइन्।

सो अवसरमा विवेकशील साझा पार्टीका नेता प्रदीपराज उप्रेतीले संसद विघटनविरुद्धको सरकारी कदमलाई रोक्ने विश्वास सर्वोच्चमाथि रहेको बताए। उनले सम्पूर्ण ध्यान सर्वोच्चप्रति केन्द्रित भएको बताएका छन्।

प्रधानमन्त्री ओलीको नेतृत्वमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो संसद् विघटन गरेपछि संविधान ज्यूँदै कात्रोमा बेर्ने स्थितिमा पुगेको भन्दै प्रतीकात्मक प्रदर्शनसहित सरकारीविरुद्ध दुई पार्टीले चर्को नारावाजी गरेका थिए।

" /> काठमाडौँ। विवेकशील साझा पार्टी र विवेकशील पार्टीले आज मध्याह्न संसद् विघटनविरुद्ध माइतीघरमा प्रदर्शन गरेका छन्।

विवेकशील पार्टीकी नेता अजिता राईले प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् संसद् विघटन गरेर संविधानमाथि प्रहार गर्दै देशलाई अस्थिरतामा धकेलेका कारण सडकमा आउनु परेको बताएकी छिन्।

उनले कोरोनाले थिलथिलो भएको मुलुकको अर्थतन्त्रले निर्वाचन धान्न नसक्ने जिकिर गर्दै सरकारको कदमविरुद्ध प्रतिवाद गर्न आवश्यक रहेको बताएकी छिन्।

“प्रधानमन्त्रीले जनमतको अनादर गर्दा देश अस्थिरतामा धकेलियो”, नेता राईले भनिन्, “अस्थिरतालाई देशले थेग्न सक्दैन, अर्कोतिर कोरोनाले थिलथिलो देशले फेरि चुनाव पनि थेग्दैन, त्यही भएर सरकारी कदमविरुद्ध प्रतिवाद गर्न सडकमा आएका हौँ।”

उनले प्रत्येक दिन १० बजे माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरिने बताइन्।

सो अवसरमा विवेकशील साझा पार्टीका नेता प्रदीपराज उप्रेतीले संसद विघटनविरुद्धको सरकारी कदमलाई रोक्ने विश्वास सर्वोच्चमाथि रहेको बताए। उनले सम्पूर्ण ध्यान सर्वोच्चप्रति केन्द्रित भएको बताएका छन्।

प्रधानमन्त्री ओलीको नेतृत्वमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो संसद् विघटन गरेपछि संविधान ज्यूँदै कात्रोमा बेर्ने स्थितिमा पुगेको भन्दै प्रतीकात्मक प्रदर्शनसहित सरकारीविरुद्ध दुई पार्टीले चर्को नारावाजी गरेका थिए।

"> संसद विघटनविरुद्ध विवेकशील साझा पार्टी र विवेकशील पार्टीको प्रदर्शन: Dekhapadhi माइतीघरमा संसद विघटनविरुद्ध विवेकशील साझा पार्टी र विवेकशील पार्टीले प्रदर्शन गरेका हुन्।
• संसद विघटनविरुद्धको सरकारी कदमलाई रोक्ने सर्वोच्चमाथि विश्वास व्यक्त।
• संविधानलाई ज्यूँदै कोमामा पुर्‍याएको टिप्पणी।

संसद विघटनविरुद्ध विवेकशील साझा पार्टी र विवेकशील पार्टीको प्रदर्शन
काठमाडौँ। विवेकशील साझा पार्टी र विवेकशील पार्टीले आज मध्याह्न संसद् विघटनविरुद्ध माइतीघरमा प्रदर्शन गरेका छन्।

विवेकशील पार्टीकी नेता अजिता राईले प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् संसद् विघटन गरेर संविधानमाथि प्रहार गर्दै देशलाई अस्थिरतामा धकेलेका कारण सडकमा आउनु परेको बताएकी छिन्।

उनले कोरोनाले थिलथिलो भएको मुलुकको अर्थतन्त्रले निर्वाचन धान्न नसक्ने जिकिर गर्दै सरकारको कदमविरुद्ध प्रतिवाद गर्न आवश्यक रहेको बताएकी छिन्।

“प्रधानमन्त्रीले जनमतको अनादर गर्दा देश अस्थिरतामा धकेलियो”, नेता राईले भनिन्, “अस्थिरतालाई देशले थेग्न सक्दैन, अर्कोतिर कोरोनाले थिलथिलो देशले फेरि चुनाव पनि थेग्दैन, त्यही भएर सरकारी कदमविरुद्ध प्रतिवाद गर्न सडकमा आएका हौँ।”

उनले प्रत्येक दिन १० बजे माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरिने बताइन्।

सो अवसरमा विवेकशील साझा पार्टीका नेता प्रदीपराज उप्रेतीले संसद विघटनविरुद्धको सरकारी कदमलाई रोक्ने विश्वास सर्वोच्चमाथि रहेको बताए। उनले सम्पूर्ण ध्यान सर्वोच्चप्रति केन्द्रित भएको बताएका छन्।

प्रधानमन्त्री ओलीको नेतृत्वमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो संसद् विघटन गरेपछि संविधान ज्यूँदै कात्रोमा बेर्ने स्थितिमा पुगेको भन्दै प्रतीकात्मक प्रदर्शनसहित सरकारीविरुद्ध दुई पार्टीले चर्को नारावाजी गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्