काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार घेराबन्दीमा परेपछि बाध्यतावश प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्नु परेको बताएका छन्।

“जननिर्वाचित सरकारलाई असहयोग, विरोध र घेराबन्दीमा पारिएपछि मेरासामु सार्वभौम जनतासमक्ष जानुको विकल्प रहेन,” जनताका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “त्यसैले जनतासमक्ष प्रस्तुत हुने निस्कर्ष अनुरूप हिजो प्रतिनिधिसभा विघटन गरेर आगामी साल वैशाख १७ र २७ गते निर्वाचन गर्ने व्यहोरा म निवेदन गर्न चाहन्छु।”

निर्धारित समयभन्दा डेढ वर्षअगावै ताजा जनादेशमा जानुपर्ला भन्ने अनुमान कसैले नगरेको प्रधानमन्त्री ओलीले बताए।

२०७४ मंसिरमा सम्पन्न निर्वाचन परिणाम राजनीतिक स्थायित्वको पक्षमा रहेको भए पनि बाध्यतावश बीचमै यस्तो निर्णय गर्नुपरेको उनको भनाइ थियो। जनादेश र जनभावनाविपरीत राष्ट्रिय राजनीतिलाई अन्त्यहीन एवं अर्थहीन विवादमा अल्झाएर गतिरोध सिर्जना गरेर संसदलाई अर्थहीन तुल्याएपछि प्रतिनिधिसभा विघटन गरेको उनको स्पष्टोक्ति थियो।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार घेराबन्दीमा परेपछि बाध्यतावश प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्नु परेको बताएका छन्।

“जननिर्वाचित सरकारलाई असहयोग, विरोध र घेराबन्दीमा पारिएपछि मेरासामु सार्वभौम जनतासमक्ष जानुको विकल्प रहेन,” जनताका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “त्यसैले जनतासमक्ष प्रस्तुत हुने निस्कर्ष अनुरूप हिजो प्रतिनिधिसभा विघटन गरेर आगामी साल वैशाख १७ र २७ गते निर्वाचन गर्ने व्यहोरा म निवेदन गर्न चाहन्छु।”

निर्धारित समयभन्दा डेढ वर्षअगावै ताजा जनादेशमा जानुपर्ला भन्ने अनुमान कसैले नगरेको प्रधानमन्त्री ओलीले बताए।

२०७४ मंसिरमा सम्पन्न निर्वाचन परिणाम राजनीतिक स्थायित्वको पक्षमा रहेको भए पनि बाध्यतावश बीचमै यस्तो निर्णय गर्नुपरेको उनको भनाइ थियो। जनादेश र जनभावनाविपरीत राष्ट्रिय राजनीतिलाई अन्त्यहीन एवं अर्थहीन विवादमा अल्झाएर गतिरोध सिर्जना गरेर संसदलाई अर्थहीन तुल्याएपछि प्रतिनिधिसभा विघटन गरेको उनको स्पष्टोक्ति थियो।

"> जननिर्वाचित सरकारलाई घेराबन्दी गरेपछि सार्वभौम जनतासमक्ष जानुको विकल्प रहेन : प्रधानमन्त्री ओली: Dekhapadhi
जननिर्वाचित सरकारलाई घेराबन्दी गरेपछि सार्वभौम जनतासमक्ष जानुको विकल्प रहेन : प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार घेराबन्दीमा परेपछि बाध्यतावश प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्नु परेको बताएका छन्।

“जननिर्वाचित सरकारलाई असहयोग, विरोध र घेराबन्दीमा पारिएपछि मेरासामु सार्वभौम जनतासमक्ष जानुको विकल्प रहेन,” जनताका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “त्यसैले जनतासमक्ष प्रस्तुत हुने निस्कर्ष अनुरूप हिजो प्रतिनिधिसभा विघटन गरेर आगामी साल वैशाख १७ र २७ गते निर्वाचन गर्ने व्यहोरा म निवेदन गर्न चाहन्छु।”

निर्धारित समयभन्दा डेढ वर्षअगावै ताजा जनादेशमा जानुपर्ला भन्ने अनुमान कसैले नगरेको प्रधानमन्त्री ओलीले बताए।

२०७४ मंसिरमा सम्पन्न निर्वाचन परिणाम राजनीतिक स्थायित्वको पक्षमा रहेको भए पनि बाध्यतावश बीचमै यस्तो निर्णय गर्नुपरेको उनको भनाइ थियो। जनादेश र जनभावनाविपरीत राष्ट्रिय राजनीतिलाई अन्त्यहीन एवं अर्थहीन विवादमा अल्झाएर गतिरोध सिर्जना गरेर संसदलाई अर्थहीन तुल्याएपछि प्रतिनिधिसभा विघटन गरेको उनको स्पष्टोक्ति थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्