सिफारिस

काठमाडौँ। प्रतिनिधि सभा विघटनपछि बढ्दो राजनीतिक गतिविधिबीच नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा जनता समाजवादी पार्टी (जसपा)का नेताहरू पनि पुगेका छन्।

भर्खरै जसपाका अध्यक्ष महन्त ठाकुर, नेता शरद्सिह भण्डारी र जितेन्द्र सोनाललगायत सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा पुगेका छन्। यसअघि नेकपाका प्रमुख नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सानेपा पुगिसकेका थिए।

"> कांग्रेसको सर्वदलीय बैठक : महन्त ठाकुरलगायत जसपाका नेता पनि पुगे: Dekhapadhi
कांग्रेसको सर्वदलीय बैठक : महन्त ठाकुरलगायत जसपाका नेता पनि पुगे

सिफारिस

कांग्रेसले बोलायो सर्वदलीय बैठक, प्रमुख नेताहरू सानेपामा

काठमाडौँ। प्रतिनिधि सभा विघटनपछि बढ्दो राजनीतिक गतिविधिबीच नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा जनता समाजवादी पार्टी (जसपा)का नेताहरू पनि पुगेका छन्।

भर्खरै जसपाका अध्यक्ष महन्त ठाकुर, नेता शरद्सिह भण्डारी र जितेन्द्र सोनाललगायत सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा पुगेका छन्। यसअघि नेकपाका प्रमुख नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सानेपा पुगिसकेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्