काठमाडौँ। सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटन बालुवाटार पुगेका छन्।

प्रतिनिधिसभा विघटनपछि पार्टीभित्रको आन्तरिक राजनीतिक समीकरण धमिलिएका बेला गृहमन्त्री बादल साढे ४ बजे मन्त्री क्वार्टरबाट बालुवाटारतिर लागेको उनका एक सहयोगीले देखापढीलाई जानकारी गराए।

दिनभर मन्त्री निवासमा बसेर आफू निकट नेता कार्यकर्तासँग पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्थाबारे छलफलमा व्यस्त रहेका बादलले आजै असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटेका थिए।

पूर्वमाओवादी केन्द्रका सहयात्री बादललाई भेटन प्रचण्ड स्वयं आज दिउँसो मन्त्री निवास पुगेका थिए। भेटमा प्रचण्डले पार्टीभित्रको आन्तरिक द्वन्द्वमा आफूलाई सहयोग गर्न अनुरोध गरे पनि बादलले आफू पार्टी एकताको पक्षमा लाग्ने जवाफ दिएर फर्काएका थिए।

प्रचण्डले पूर्वमाओवादी केन्द्रमा रहँदाको सहकार्य सम्झाउँदै भावुक प्रस्ताव गरे पनि बादल नमानेको उनीनिकट एक नेताले देखापढीलाई बताए। बादल प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बलियोसँग लागेका पूर्व माओवादी केन्द्रका नेता हुन्।

यसैबीच दुई अध्यक्षको नेतृत्वमा रहेर पार्टीको दुई समूह विवादको उत्कर्षमा पुगेपछि उत्तेजनामा कार्यकर्ताहरूले कुनै गलत कदम उठाउन नपाउन भनेर उपत्यकाभित्र रहेका नेकपाका सबै पार्टी कार्यालयहरूमा सुरक्षा तैनाथी बढाइएको छ।

“दुई समूहमा बाँडिएका नेकपाका कार्यकर्ताहरूबीच आपसी भिडन्त हुन सक्ने वा उनीहरूले उत्तेजनामा तोडफोड गर्न सक्ने सम्भावनाका कारण सुरक्षा व्यवस्था चनाखो पारिएको छ,” नेपाल प्रहरीका एक अधिकारीले भने।

" /> काठमाडौँ। सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटन बालुवाटार पुगेका छन्।

प्रतिनिधिसभा विघटनपछि पार्टीभित्रको आन्तरिक राजनीतिक समीकरण धमिलिएका बेला गृहमन्त्री बादल साढे ४ बजे मन्त्री क्वार्टरबाट बालुवाटारतिर लागेको उनका एक सहयोगीले देखापढीलाई जानकारी गराए।

दिनभर मन्त्री निवासमा बसेर आफू निकट नेता कार्यकर्तासँग पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्थाबारे छलफलमा व्यस्त रहेका बादलले आजै असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटेका थिए।

पूर्वमाओवादी केन्द्रका सहयात्री बादललाई भेटन प्रचण्ड स्वयं आज दिउँसो मन्त्री निवास पुगेका थिए। भेटमा प्रचण्डले पार्टीभित्रको आन्तरिक द्वन्द्वमा आफूलाई सहयोग गर्न अनुरोध गरे पनि बादलले आफू पार्टी एकताको पक्षमा लाग्ने जवाफ दिएर फर्काएका थिए।

प्रचण्डले पूर्वमाओवादी केन्द्रमा रहँदाको सहकार्य सम्झाउँदै भावुक प्रस्ताव गरे पनि बादल नमानेको उनीनिकट एक नेताले देखापढीलाई बताए। बादल प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बलियोसँग लागेका पूर्व माओवादी केन्द्रका नेता हुन्।

यसैबीच दुई अध्यक्षको नेतृत्वमा रहेर पार्टीको दुई समूह विवादको उत्कर्षमा पुगेपछि उत्तेजनामा कार्यकर्ताहरूले कुनै गलत कदम उठाउन नपाउन भनेर उपत्यकाभित्र रहेका नेकपाका सबै पार्टी कार्यालयहरूमा सुरक्षा तैनाथी बढाइएको छ।

“दुई समूहमा बाँडिएका नेकपाका कार्यकर्ताहरूबीच आपसी भिडन्त हुन सक्ने वा उनीहरूले उत्तेजनामा तोडफोड गर्न सक्ने सम्भावनाका कारण सुरक्षा व्यवस्था चनाखो पारिएको छ,” नेपाल प्रहरीका एक अधिकारीले भने।

"> प्रधानमन्त्री भेट्न बादल बालुवाटारमा: Dekhapadhi बादलले दिनभर मन्त्री निवासमै बसेर आफूनिकट नेता तथा कार्यकर्तालाई पछिल्लो स्थितिबारे ब्रिफिङ गरेका थिए।
• दुई समूहबीचको संघर्षमा आफूलाई सहयोग गर्ने अनुरोधसहित प्रचण्ड दिउसो बादललाई भेटन मन्त्री निवास पुगेका थिए।
• बादल प्रधानमन्त्री ओलीको पक्षमा बलियोसँग उभिएका पूर्व माओवादी केन्द्रका नेता हुन्।

प्रधानमन्त्री भेट्न बादल बालुवाटारमा
काठमाडौँ। सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटन बालुवाटार पुगेका छन्।

प्रतिनिधिसभा विघटनपछि पार्टीभित्रको आन्तरिक राजनीतिक समीकरण धमिलिएका बेला गृहमन्त्री बादल साढे ४ बजे मन्त्री क्वार्टरबाट बालुवाटारतिर लागेको उनका एक सहयोगीले देखापढीलाई जानकारी गराए।

दिनभर मन्त्री निवासमा बसेर आफू निकट नेता कार्यकर्तासँग पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्थाबारे छलफलमा व्यस्त रहेका बादलले आजै असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटेका थिए।

पूर्वमाओवादी केन्द्रका सहयात्री बादललाई भेटन प्रचण्ड स्वयं आज दिउँसो मन्त्री निवास पुगेका थिए। भेटमा प्रचण्डले पार्टीभित्रको आन्तरिक द्वन्द्वमा आफूलाई सहयोग गर्न अनुरोध गरे पनि बादलले आफू पार्टी एकताको पक्षमा लाग्ने जवाफ दिएर फर्काएका थिए।

प्रचण्डले पूर्वमाओवादी केन्द्रमा रहँदाको सहकार्य सम्झाउँदै भावुक प्रस्ताव गरे पनि बादल नमानेको उनीनिकट एक नेताले देखापढीलाई बताए। बादल प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बलियोसँग लागेका पूर्व माओवादी केन्द्रका नेता हुन्।

यसैबीच दुई अध्यक्षको नेतृत्वमा रहेर पार्टीको दुई समूह विवादको उत्कर्षमा पुगेपछि उत्तेजनामा कार्यकर्ताहरूले कुनै गलत कदम उठाउन नपाउन भनेर उपत्यकाभित्र रहेका नेकपाका सबै पार्टी कार्यालयहरूमा सुरक्षा तैनाथी बढाइएको छ।

“दुई समूहमा बाँडिएका नेकपाका कार्यकर्ताहरूबीच आपसी भिडन्त हुन सक्ने वा उनीहरूले उत्तेजनामा तोडफोड गर्न सक्ने सम्भावनाका कारण सुरक्षा व्यवस्था चनाखो पारिएको छ,” नेपाल प्रहरीका एक अधिकारीले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्