काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर भएको बताएका छन्।
केही बेरअघि सामाजिक सञ्जालमा थापाले लेखेका छन्, 'घोडा व्यापार र फोहोरी गठवन्धन बनाएर ब्रम्हलुट र कुशासनको दोस्रो श्रृंखला सुरू गर्नुभन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर हो।'
संसद विघटन सम्वन्धी वैधानिकताको परीक्षण, निरुपण, व्याख्या सर्वोच्च अदालतले गर्ने उनको अभिव्यक्ति छ।
" />

">
कमल थापाले भने - ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर: Dekhapadhi
कमल थापाले भने - ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर
<p style="text-align: justify;">काठमाडौं। राष्‍ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर भएको बताएका छन्। </p>
<p style="text-align: justify;">केही बेरअघि सामाजिक सञ्‍जालमा थापाले लेखेका छन्, 'घोडा व्यापार र फोहोरी गठवन्धन बनाएर ब्रम्हलुट र कुशासनको दोस्रो श्रृंखला सुरू गर्नुभन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर हो।'</p>
<p style="text-align: justify;">संसद विघटन सम्वन्धी वैधानिकताको परीक्षण, निरुपण, व्याख्या सर्वोच्च अदालतले गर्ने उनको अभिव्यक्ति छ। </p>
<p style="text-align: justify;"><iframe allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share" allowfullscreen="true" frameborder="0" height="223" scrolling="no" src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FKamalThapaOfficial%2Fposts%2F3681708255183915&width=500&show_text=true&height=223&appId" style="border:none;overflow:hidden" width="500"></iframe></p>