काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई अनुशासनको कारवाही गरिएको छ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधरले पार्टीको अनुशासन भंग गरेको भन्दै प्रचण्ड-नेपाल समुहलाई कारवाही गरेको हो।
केन्द्रीय समिति बैठकअगावै कारवाही गरिएको पत्र निर्वाचन आयोगमा दर्ता गरिएको स्रोतले जानकारी दिएको छ।
प्रचण्ड-नेपाल समूहलाई कारवाही गरिए पछि वालुवाटारमा ओलीपक्षधर केन्द्रीय कमिटीको बैठक बस्दैछ।
" /> काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई अनुशासनको कारवाही गरिएको छ।प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधरले पार्टीको अनुशासन भंग गरेको भन्दै प्रचण्ड-नेपाल समुहलाई कारवाही गरेको हो।
केन्द्रीय समिति बैठकअगावै कारवाही गरिएको पत्र निर्वाचन आयोगमा दर्ता गरिएको स्रोतले जानकारी दिएको छ।
प्रचण्ड-नेपाल समूहलाई कारवाही गरिए पछि वालुवाटारमा ओलीपक्षधर केन्द्रीय कमिटीको बैठक बस्दैछ।
">