काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय समितिको बैठक वालुवाटारमा सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा नेकपा केन्द्रीय समितिको आकस्मिक बैठक सुरु भएको हो।
बैठकमा अध्यक्ष ओलीले संसद विघटनको ओचित्य र भावी रणनीतिबारे प्रष्‍ट्याउने बताइएको छ।
प्रचण्ड-माधव समूहले दिउँसो आफ्ना पक्षका नेताहरूलाई डाकेर केन्द्रीय कमिटी बैठक बोलाएपछि ओलीले त्यसअघि नै बैठक राखेका हुन्।
बिहान ९ बजेका लागि भनिएको बैठक झन्डै २ घन्टा ढिलो गरी सुरु भएको हो।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय समितिको बैठक वालुवाटारमा सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा नेकपा केन्द्रीय समितिको आकस्मिक बैठक सुरु भएको हो।
बैठकमा अध्यक्ष ओलीले संसद विघटनको ओचित्य र भावी रणनीतिबारे प्रष्‍ट्याउने बताइएको छ।
प्रचण्ड-माधव समूहले दिउँसो आफ्ना पक्षका नेताहरूलाई डाकेर केन्द्रीय कमिटी बैठक बोलाएपछि ओलीले त्यसअघि नै बैठक राखेका हुन्।
बिहान ९ बजेका लागि भनिएको बैठक झन्डै २ घन्टा ढिलो गरी सुरु भएको हो।
"> ओलीको अध्यक्षतामा नेकपा केन्द्रीय समिति बैठक सुरू: Dekhapadhi
ओलीको अध्यक्षतामा नेकपा केन्द्रीय समिति बैठक सुरू
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय समितिको बैठक वालुवाटारमा सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा नेकपा केन्द्रीय समितिको आकस्मिक बैठक सुरु भएको हो।
प्रचण्ड-माधव समूहले दिउँसो आफ्ना पक्षका नेताहरूलाई डाकेर केन्द्रीय कमिटी बैठक बोलाएपछि ओलीले त्यसअघि नै बैठक राखेका हुन्।
बिहान ९ बजेका लागि भनिएको बैठक झन्डै २ घन्टा ढिलो गरी सुरु भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्