काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  अध्यक्ष केपी शर्मा ओलीले १ हजार १९९ सदस्य रहने गरी महाधिवेशन आयोजक समितिको घोषणा गरेका छन्।

साबिकको ४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ जना नयाँ सदस्य थपेर १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषण गरेका हुन्।

उनले महाधिवेशनसम्मममा  १९७ जना पछि थप गर्ने उनले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई जानकारी गराएका छन्।

" /> काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  अध्यक्ष केपी शर्मा ओलीले १ हजार १९९ सदस्य रहने गरी महाधिवेशन आयोजक समितिको घोषणा गरेका छन्।

साबिकको ४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ जना नयाँ सदस्य थपेर १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषण गरेका हुन्।

उनले महाधिवेशनसम्मममा  १९७ जना पछि थप गर्ने उनले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई जानकारी गराएका छन्।

"> ओलीद्वारा ११ सय ९९ सदस्यीय नेकपा महाधिवेशन आयोजक समिति घोषणा: Dekhapadhi
ओलीद्वारा ११ सय ९९ सदस्यीय नेकपा महाधिवेशन आयोजक समिति घोषणा <p style="text-align: justify;">काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का &nbsp;अध्यक्ष केपी शर्मा ओलीले १ हजार १९९ सदस्य रहने गरी महाधिवेशन आयोजक समितिको घोषणा गरेका छन्।</p> <p style="text-align: justify;">साबिकको ४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ जना नयाँ सदस्य थपेर १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषण गरेका हुन्।</p> <p style="text-align: justify;">उनले महाधिवेशनसम्मममा &nbsp;१९७ जना पछि थप गर्ने उनले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई जानकारी गराएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्