काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ।

दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको हो। बैठकमा संसद् विघटनको विषयमा छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए।

उनका अनुसार आज बस्ने बैठकको ‘म्यान्डेट’ को आधारमा संसद विघटनको विरुद्धमा कांग्रेस अगाडि बढ्ने छ।

आज आह्वान गरेको कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू र आमन्त्रित केन्द्रीय सदस्यहरू सहभागी हुनेछन्।

यसअघि मंगलबार नेकपाको असन्तुष्ट पक्षका नेताहरू र जनता समाजवादी पार्टीका शीर्षस्थ नेताहरू सम्मिलित सर्वदलीय बैठक आह्वान गरेर कांग्रेसले संसद विघटनविरुद्ध एकीकृत आन्दोलन गर्ने उद्घोष गरेको थियो।

" /> काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ।

दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको हो। बैठकमा संसद् विघटनको विषयमा छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए।

उनका अनुसार आज बस्ने बैठकको ‘म्यान्डेट’ को आधारमा संसद विघटनको विरुद्धमा कांग्रेस अगाडि बढ्ने छ।

आज आह्वान गरेको कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू र आमन्त्रित केन्द्रीय सदस्यहरू सहभागी हुनेछन्।

यसअघि मंगलबार नेकपाको असन्तुष्ट पक्षका नेताहरू र जनता समाजवादी पार्टीका शीर्षस्थ नेताहरू सम्मिलित सर्वदलीय बैठक आह्वान गरेर कांग्रेसले संसद विघटनविरुद्ध एकीकृत आन्दोलन गर्ने उद्घोष गरेको थियो।

"> कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक: Dekhapadhi
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ।

दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको हो। बैठकमा संसद् विघटनको विषयमा छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए।

उनका अनुसार आज बस्ने बैठकको ‘म्यान्डेट’ को आधारमा संसद विघटनको विरुद्धमा कांग्रेस अगाडि बढ्ने छ।

आज आह्वान गरेको कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू र आमन्त्रित केन्द्रीय सदस्यहरू सहभागी हुनेछन्।

यसअघि मंगलबार नेकपाको असन्तुष्ट पक्षका नेताहरू र जनता समाजवादी पार्टीका शीर्षस्थ नेताहरू सम्मिलित सर्वदलीय बैठक आह्वान गरेर कांग्रेसले संसद विघटनविरुद्ध एकीकृत आन्दोलन गर्ने उद्घोष गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्