काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कसैलाई कारबाही पनि नगर्ने र पार्टी विभाजन पनि नगर्ने घोषणा गरेका छन्।

वालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी विभाजनतर्फ नलागी महाधिवेशन आयोजना गरेर नेतृत्व घोषणा गर्ने जनाएका छन्।

‘हामी कसैलाई पनि कारवाही गर्दैनौं, न त पार्टी नै बिभाजन गर्छौ’ ओलीले बैठकमा भने, ‘महाधिवेसन गरेर नेतृत्व हस्तान्तरण गछौं, अब जाने भनेको महाधिवेसनमा नै हो’, महाधिवेशनको तयारी गर्नका लागि ओलीले केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन्।

" /> काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कसैलाई कारबाही पनि नगर्ने र पार्टी विभाजन पनि नगर्ने घोषणा गरेका छन्।

वालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी विभाजनतर्फ नलागी महाधिवेशन आयोजना गरेर नेतृत्व घोषणा गर्ने जनाएका छन्।

‘हामी कसैलाई पनि कारवाही गर्दैनौं, न त पार्टी नै बिभाजन गर्छौ’ ओलीले बैठकमा भने, ‘महाधिवेसन गरेर नेतृत्व हस्तान्तरण गछौं, अब जाने भनेको महाधिवेसनमा नै हो’, महाधिवेशनको तयारी गर्नका लागि ओलीले केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन्।

"> केन्द्रीय कमिटी बैठकमा ओलीको उद्घोष - हामी पार्टी फुटाउँदैनौं, कसैलाई कारवाही पनि गर्दैनौं: Dekhapadhi
केन्द्रीय कमिटी बैठकमा ओलीको उद्घोष - हामी पार्टी फुटाउँदैनौं, कसैलाई कारवाही पनि गर्दैनौं <p style="text-align: justify;">काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कसैलाई कारबाही पनि नगर्ने र पार्टी विभाजन पनि नगर्ने घोषणा गरेका छन्।</p> <p style="text-align: justify;">वालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी विभाजनतर्फ नलागी महाधिवेशन आयोजना गरेर नेतृत्व घोषणा गर्ने जनाएका छन्।</p> <p style="text-align: justify;">&lsquo;हामी कसैलाई पनि कारवाही गर्दैनौं, न त पार्टी नै बिभाजन गर्छौ&rsquo; ओलीले बैठकमा भने, &lsquo;महाधिवेसन गरेर नेतृत्व हस्तान्तरण गछौं, अब जाने भनेको महाधिवेसनमा नै हो&rsquo;, महाधिवेशनको तयारी गर्नका लागि ओलीले केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्