काठमाडौं। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा नजाने उपाध्यक्ष बामदेव गौतमले बताएका छन्।

पार्टीलाई विभाजन गर्ने कुनै पनि खेमा/समूहमा नलाग्ने गौतमले स्पष्ट पारेका छन्।

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले उपाध्यक्ष गौतमले वरिष्ठ नेता नेपालसँगै झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग उक्त कुरा गरेको बताए।

नेपाल, खनाल र श्रेष्ठ उपाध्यक्ष गौतमलाई फकाउन गौतम निवास भैंसेपाटी पुगेका थिए। उनीहरू फर्किसकेका छन्। 

" /> काठमाडौं। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा नजाने उपाध्यक्ष बामदेव गौतमले बताएका छन्।

पार्टीलाई विभाजन गर्ने कुनै पनि खेमा/समूहमा नलाग्ने गौतमले स्पष्ट पारेका छन्।

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले उपाध्यक्ष गौतमले वरिष्ठ नेता नेपालसँगै झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग उक्त कुरा गरेको बताए।

नेपाल, खनाल र श्रेष्ठ उपाध्यक्ष गौतमलाई फकाउन गौतम निवास भैंसेपाटी पुगेका थिए। उनीहरू फर्किसकेका छन्। 

"> बामदेव प्रचण्ड-नेपाल समूहमा पनि नलाग्ने: Dekhapadhi
बामदेव प्रचण्ड-नेपाल समूहमा पनि नलाग्ने <p style="text-align: justify;">काठमाडौं। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल &lsquo;प्रचण्ड&rsquo; र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा नजाने उपाध्यक्ष बामदेव गौतमले बताएका छन्।</p> <p style="text-align: justify;">पार्टीलाई विभाजन गर्ने कुनै पनि खेमा/समूहमा नलाग्ने गौतमले स्पष्ट पारेका छन्।</p> <p style="text-align: justify;">गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले उपाध्यक्ष गौतमले वरिष्ठ नेता नेपालसँगै झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग उक्त कुरा गरेको बताए।</p> <p style="text-align: justify;">नेपाल, खनाल र श्रेष्ठ उपाध्यक्ष गौतमलाई फकाउन गौतम निवास भैंसेपाटी पुगेका थिए। उनीहरू फर्किसकेका छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्