ओली पक्षद्वारा निर्वाचन आयोगमा नेकपा विधान संशोधनलगायतका निर्णयबारे जानकारी
<p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले पार्टीले विधान संशोधनलगायतका निर्णयहरु निर्वाचन आयोगलाई जानकारी गराएको छ। </p>
<p>बालुवाटारमा बैठक चलिरहँदा केन्द्रीय कमिटी पुनर्गठनलगायतको जानकारी दिइसकेको केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए। </p>
प्रतिक्रिया दिनुहोस्