काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो एक बजे बोलाएको बठैक करिब डेढ घण्टापछि मात्रै पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो।

बैठकमा संसद् विघटनको विषयमा छलफल हुने पार्टीको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए। उनका अनुसार आज बस्ने बैठकको ‘म्यान्डेट’ को आधारमा संसद् विघटनको विरुद्धमा कांग्रेस अगाडि बढ्ने छ।

आज आह्वान गरेको कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू र आमन्त्रित केन्द्रीय सदस्यहरू सहभागी हुनेछन्।

" /> काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो एक बजे बोलाएको बठैक करिब डेढ घण्टापछि मात्रै पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो।

बैठकमा संसद् विघटनको विषयमा छलफल हुने पार्टीको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए। उनका अनुसार आज बस्ने बैठकको ‘म्यान्डेट’ को आधारमा संसद् विघटनको विरुद्धमा कांग्रेस अगाडि बढ्ने छ।

आज आह्वान गरेको कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू र आमन्त्रित केन्द्रीय सदस्यहरू सहभागी हुनेछन्।

"> कांग्रेस केन्द्रीय समिति बैठक सुरु: Dekhapadhi
कांग्रेस केन्द्रीय समिति बैठक सुरु <p style="text-align: justify;">काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ।&nbsp;दिउँसो एक बजे बोलाएको बठैक करिब डेढ घण्टापछि मात्रै पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो।</p> <p style="text-align: justify;">बैठकमा संसद् विघटनको विषयमा छलफल हुने पार्टीको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए।&nbsp;उनका अनुसार आज बस्ने बैठकको &lsquo;म्यान्डेट&rsquo; को आधारमा संसद् विघटनको विरुद्धमा कांग्रेस अगाडि बढ्ने छ।</p> <p style="text-align: justify;">आज आह्वान गरेको कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू र आमन्त्रित केन्द्रीय सदस्यहरू सहभागी हुनेछन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्