काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु भएको छ। पदाधिकारी बैठक सकिएलगत्तै कार्यकारिणी बैठक तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा सुरु भएको हो।
यस बैठकले सरकारविरुद्ध आगामी संघर्षका कार्यक्रम तथा अजेण्डा तय गर्ने जनाइएको छ। बैठकमा पार्टीका अध्यक्षहरू महन्थ ठाकुर, उपेन्द्र महतो, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेताअशोक राई, राजेन्द्र महतोसहित केन्द्रीयकार्यकारिणी समितिका सदस्यहरू सहभागी छन्। पार्टीका नेता विश्वद्विप पाण्डेले बैठकमा संसद् विघटनसँगै समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए।
केन्द्रीय कार्यकारिणी समिति बैठक मध्याह्न १२ बजे नै बोलाएको थियो तर पदाधिकारी बैठक नै यो समाचार तयार पार्दासम्म सकिएको छैन। केन्द्रीय कार्यकारिणी समिति बैठकमा संसद् विघटनसँगै समसामयिक राजनीतिक विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले बताए।
" /> काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु भएको छ। पदाधिकारी बैठक सकिएलगत्तै कार्यकारिणी बैठक तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा सुरु भएको हो।यस बैठकले सरकारविरुद्ध आगामी संघर्षका कार्यक्रम तथा अजेण्डा तय गर्ने जनाइएको छ। बैठकमा पार्टीका अध्यक्षहरू महन्थ ठाकुर, उपेन्द्र महतो, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेताअशोक राई, राजेन्द्र महतोसहित केन्द्रीयकार्यकारिणी समितिका सदस्यहरू सहभागी छन्। पार्टीका नेता विश्वद्विप पाण्डेले बैठकमा संसद् विघटनसँगै समसामयिक राजनीतिक विषयमा छलफल हुने बताए।

">