काठमाडौं । संसद् पुन:स्थापनाको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका चार जना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

रिट निवेदकहरू देव गुरूङ, कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्री र शशी श्रेष्ठ हुन्। उनीहरूले वारेसमार्फत रिट दायर गराएका हुन्। रिट निवेदकमध्येकी झाँकीले प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको बताइन्।

रिटमार्फत संसद् विघटन असंवैधानिक कदम भन्दै पुनसर््थापना गर्न माग गरिएको झाँक्रीले बताएकी छिन्। तर, सर्वोच्चले दायर रिट दर्ता गरिसकेको छैन। दर्ता अगाडि रिटको अध्ययन गरिरहेको सर्वोच्च प्रशासनले जनाएको छ।

यसअघि सोमबार भने संसद् विघटन गर्ने सरकारी कदमविरुद्ध १२ वटा रिट दर्ता भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार संसद् विघटन गरेकी थिइन्।

" /> काठमाडौं । संसद् पुन:स्थापनाको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका चार जना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

रिट निवेदकहरू देव गुरूङ, कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्री र शशी श्रेष्ठ हुन्। उनीहरूले वारेसमार्फत रिट दायर गराएका हुन्। रिट निवेदकमध्येकी झाँकीले प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको बताइन्।

रिटमार्फत संसद् विघटन असंवैधानिक कदम भन्दै पुनसर््थापना गर्न माग गरिएको झाँक्रीले बताएकी छिन्। तर, सर्वोच्चले दायर रिट दर्ता गरिसकेको छैन। दर्ता अगाडि रिटको अध्ययन गरिरहेको सर्वोच्च प्रशासनले जनाएको छ।

यसअघि सोमबार भने संसद् विघटन गर्ने सरकारी कदमविरुद्ध १२ वटा रिट दर्ता भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार संसद् विघटन गरेकी थिइन्।

"> संसद् पुन:स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर: Dekhapadhi
संसद् पुन:स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर <p style="text-align: justify;">काठमाडौं । संसद् पुन:स्थापनाको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल &lsquo;प्रचण्ड&rsquo; र माधवकुमार नेपाल समूहका चार जना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।</p> <p style="text-align: justify;">रिट निवेदकहरू देव गुरूङ, कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्री र शशी श्रेष्ठ हुन्।&nbsp;उनीहरूले वारेसमार्फत रिट दायर गराएका हुन्। रिट निवेदकमध्येकी झाँकीले प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको बताइन्।</p> <p style="text-align: justify;">रिटमार्फत संसद् विघटन असंवैधानिक कदम भन्दै पुनसर््थापना गर्न माग गरिएको झाँक्रीले बताएकी छिन्।&nbsp;तर, सर्वोच्चले दायर रिट दर्ता गरिसकेको छैन। दर्ता अगाडि रिटको अध्ययन गरिरहेको सर्वोच्च प्रशासनले जनाएको छ।</p> <p style="text-align: justify;">यसअघि सोमबार भने संसद् विघटन गर्ने सरकारी कदमविरुद्ध १२ वटा रिट दर्ता भएको थियो।&nbsp;प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार संसद् विघटन गरेकी थिइन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्