काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई जना सचिवालय सदस्य बामदेव गौतम र रामबहादुर थापा ‘बादल’ छलफलमा जुटेका छन्।

पार्टी विभाजनको सम्मुखमा यी नेताहरू छलफलमा जुटेका हुन्। गौतमसँग छलफलका लागि नेता थापा आज दिउँसो साढे २ बजे भैंसेपाटी पुगेका हुन्।

थापाका प्रेस सल्लाहकार किरण भट्टाईले पार्टीको आन्तरिक संकटदेखि अन्य समसामयीक विषयमा दुई नेताबीच छलफल भइरहेको देखापढीलाई बताए।

दुवै नेताले प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको छुट्टाछुट्टै भेलालाई बहिस्कार गरेका छन्।

ओली पक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठक बालुवाटारमा बसेको थियो। प्रचण्ड–नेपाल समूहको बैठक चाहिँ बबरमहलमा जारी छ।

एक पक्षले अर्को पक्षलाई निषेध गरेर अगाडि बढेको बेला गौतम र थापाको आन्तरिक छलफलमा जुट्नुलाई अर्थपूर्ण मानिएको छ।
गौतम र थापाले नेकपाभित्र तेस्रो धार निर्माण गर्न खोजेको रूपमा हेरिएको छ।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई जना सचिवालय सदस्य बामदेव गौतम र रामबहादुर थापा ‘बादल’ छलफलमा जुटेका छन्।

पार्टी विभाजनको सम्मुखमा यी नेताहरू छलफलमा जुटेका हुन्। गौतमसँग छलफलका लागि नेता थापा आज दिउँसो साढे २ बजे भैंसेपाटी पुगेका हुन्।

थापाका प्रेस सल्लाहकार किरण भट्टाईले पार्टीको आन्तरिक संकटदेखि अन्य समसामयीक विषयमा दुई नेताबीच छलफल भइरहेको देखापढीलाई बताए।

दुवै नेताले प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको छुट्टाछुट्टै भेलालाई बहिस्कार गरेका छन्।

ओली पक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठक बालुवाटारमा बसेको थियो। प्रचण्ड–नेपाल समूहको बैठक चाहिँ बबरमहलमा जारी छ।

एक पक्षले अर्को पक्षलाई निषेध गरेर अगाडि बढेको बेला गौतम र थापाको आन्तरिक छलफलमा जुट्नुलाई अर्थपूर्ण मानिएको छ।
गौतम र थापाले नेकपाभित्र तेस्रो धार निर्माण गर्न खोजेको रूपमा हेरिएको छ।

"> ओली र प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बहिस्कार गरेका गौतम-थापा छलफलमा: Dekhapadhi
ओली र प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बहिस्कार गरेका गौतम-थापा छलफलमा
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई जना सचिवालय सदस्य बामदेव गौतम र रामबहादुर थापा ‘बादल’ छलफलमा जुटेका छन्।

पार्टी विभाजनको सम्मुखमा यी नेताहरू छलफलमा जुटेका हुन्। गौतमसँग छलफलका लागि नेता थापा आज दिउँसो साढे २ बजे भैंसेपाटी पुगेका हुन्।

थापाका प्रेस सल्लाहकार किरण भट्टाईले पार्टीको आन्तरिक संकटदेखि अन्य समसामयीक विषयमा दुई नेताबीच छलफल भइरहेको देखापढीलाई बताए।

दुवै नेताले प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको छुट्टाछुट्टै भेलालाई बहिस्कार गरेका छन्।

ओली पक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठक बालुवाटारमा बसेको थियो। प्रचण्ड–नेपाल समूहको बैठक चाहिँ बबरमहलमा जारी छ।

एक पक्षले अर्को पक्षलाई निषेध गरेर अगाडि बढेको बेला गौतम र थापाको आन्तरिक छलफलमा जुट्नुलाई अर्थपूर्ण मानिएको छ।
गौतम र थापाले नेकपाभित्र तेस्रो धार निर्माण गर्न खोजेको रूपमा हेरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्